● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

समाचार

View all →
मनकारी शिक्षक भट्टराई  आत्मदाह गरेका आचार्यको परिवारलाई ५० हजार सहयोग समाचार

मनकारी शिक्षक भट्टराई आत्मदाह गरेका आचार्यको परिवारलाई ५० हजार सहयोग

दमौली खबर संवाददाता दमौली, माघ ११ तनहुँका एक मनकारी शिक्षकले संसद भवन अगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई आर्थिक सहयोग गर्नु भएको छ । शिक्षक रमेशबाबु भट्टराईले आर्थिक सहयोग गर्नु भएको हो । उहाँको यस कार्यको जिल्लामा सवत्र प्रशंशा भएको छ । शिक्षक भट्टराईले स्व. आचार्यको परिवारलाई ५० हजार रुपियाँ बैंक मार्फत परिवारजनलाई बुधबार ...

Read story ↗
महिलाईलाई स्वरोजगार बनाउन सीप सिकाउँदै म्याग्दे गाउँपालिका समाचार

महिलाईलाई स्वरोजगार बनाउन सीप सिकाउँदै म्याग्दे गाउँपालिका

दमौली खबर संवाददाता म्याग्दे, माघ १३ गते । तनहुँको म्याग्दे गाउँपालिकाकाले महिलाहरुको आयस्तर परिवर्तन गर्न स्वरोजगार मुलक तालिम प्रदान गरेको छ । तालिम पाएपछि महिलाहरु मख्ख परेका छन् । दुबोको वरमाला, पोते वनाउने, क्रिस्टलको मोतीको चुरा वनाउने, फुलमालाको पोते वनाउने, क्रिस्टलको टप वनाउने, फाईवरको माला वनाउने, रानीहार वनाउने जस्ता तलिम पाएपछि उनिहरु मख्ख परेका हुन् ...

Read story ↗
दिवाकालिन जेष्ठ नागरिक आश्रमको शुभारम्भ हुँदै समाचार

दिवाकालिन जेष्ठ नागरिक आश्रमको शुभारम्भ हुँदै

दमौली खबर संवाददाता चापाघाट, माघ १० व्यास नगरपालिका वडा नं ५, चापाघाटमा रहेको भजन संंकृतन समूहद्धारा संचालित दिवाकालिन जेष्ठ नागरिक आश्रमको शुभारम्भ हुने भएको छ । भागवत भाष्कर पण्डित कमल नयन गौतमले यहि श्रीपंचमीको अवसर पारेर आश्रमको शुभारम्भ गर्नु हुने भएको हो । शुभारम्भको अवसरमा आश्रमले विभिन्न क्षेत्रका वृद्धवृद्धालाई दिवाकालिन भोजन समेत गरिने र सोही ...

Read story ↗
राधा माविको वार्षिकोत्सव ४२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न समाचार

राधा माविको वार्षिकोत्सव ४२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

दमौली खबर संवाददाता म्याग्दे, माघ १० तनहुँको म्याग्दे गाउँपालिकाको जामुने स्थित राधा माध्यामिक विद्यालयको ४२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मंगलबार सम्पन्न भएको छ । वार्षिकोत्सवको म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । सो अवसरमा श्रेष्ठले जीवन उपयोगी शिक्षाको अभावले गर्दा धेरै मानिसन बेरोजगार हुनु परेको बताउनुभयो । बेरोजगारी न्यूनिकरणको लागि व्यवहारिक शिक्षा ...

Read story ↗
DFMNEWS
समाचार

स्थानीय निकाय एचआइभी एड्स र दिगोपनबारे अभिमूखीकरण सम्पन्न

दमौली खबर संवाददाता दमौली, माघ १० एड्स विरुद्ध राष्ट्रिय नेटवर्कले समुह नेपालले सरोकारवालासँग मंगलबार दमौलीमा आयोजना गरेको स्थानीय निकाय एचआइभी एड्स र दिगोपनबारे अभिमूखीकरण सम्पन्न भएको छ । अभिमूखीकरण कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख पुरातन सोचले गर्दा वैकुष्ठनाथ न्यौपानेले एचआईभी एड्सबाट संक्रमित व्यत्तिहरुलाई टुटाउने, छिन्नभिन्न गराउने पाईएकोले प्रचारात्मक र सूचना मूलक ढंगले व्यवस्थापन गरिनु ...

Read story ↗
DFMNEWS
समाचार

भिरबाट लडेर भन्सारका आलेको मृत्यु

दमौली खबर संवाददता दमौली, माघ १० तनहुँको भानु नगरापालिका–१ भन्सार निवासी ५१ वर्षिय मनबहादुर आलेको भिरबाट लडेर मृत्यु भएको छ । घर नजिकैको सामुदायिक वनमा मङ्गलबार दिउँसो भिरमा लडेर मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय भानुका प्रमुख रमेश विष्टले जानकारी दिनुभयो । सोमबार जङ्गलमा घाँस काट्ने क्रममा भिरबाट लडेर आलेको घटनास्थलमै मृत्यु भएको उहाँले जानकारी ...

Read story ↗
दुर्घटनामा साविक घाँसीकुवा गाविसका पूर्व अध्यक्ष लोहनी घाईते समाचार

दुर्घटनामा साविक घाँसीकुवा गाविसका पूर्व अध्यक्ष लोहनी घाईते

दमौली खबर संवाददाता दमौली, माघ १० दुर्घटनामा परी साविक घाँसीकुवा गाविसका पूर्व अध्यक्ष ६० वर्षिय श्यामकृष्ण लोहनी घाईते हुनु भएको छ । पृथ्वीराजमार्गमा पर्ने व्यास नगरपालिका–१२ पालिङ, देउरालीमा मङ्गलबार साँझ ७ः३० बजे गाडीले ठक्कर दिँदा सोही ठाउँ निवासी लोहनी घाईते हुनु भएको हो । घर नजिकै सडकमा गाडीले ठक्कर दिएपछि घाईते हुनु भमएको हो । ...

Read story ↗
तनहुँमा आयुर्वेद चिकित्सा प्रणालीबाट उपचार लिनेको संख्या बढ्दै समाचार

तनहुँमा आयुर्वेद चिकित्सा प्रणालीबाट उपचार लिनेको संख्या बढ्दै

दमौली खबर संवाददाता दमौली, पुस ९ । तनहुँमा आयुर्वेद चिकित्सा प्रणालीबाट उपचार लिनेको संख्या बढ्दै, जटिल रोगका बिरामीहरु जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट धमाधम उपचार लिन थालेका छन् । यसरि उपचार लिनेहरुमा पेट दुख्ने, खान नरुच्ने , दम, बाथ, हाडजोर्नी, ग्याष्ट्रिक, प्रसूति, शिरीरको केहि भाग नचल्ने, शरीर झमझामाउने लगायतका विरामीहरु यतिवेला केन्द्रमा आउने गरेको पाइको छ ...

Read story ↗
रोटरी क्लबद्धारा सिमान्तकृत चेपाङ लगायतका बालबालिकालाई सहयोग समाचार

रोटरी क्लबद्धारा सिमान्तकृत चेपाङ लगायतका बालबालिकालाई सहयोग

दमौली खबर संवाददाता तनहुँ, माघ ९ रोटरी क्लब अफ दमौलीले सोमबार सिमान्तकृत चेपाङ बालबालिकालई सहयोग प्रदान गरेको छ । यास नगरपालिका वडा नं ११ स्थित राम्चे र भानु नगरपालिका वडा नं ६ मान्द्रेका सिमान्तकृत चेपाङ, दलित र आर्थिक विपन्नता भएका बालबालिकालाई क्लबले पोशाख तथा स्टेशनरी समान सहयोग गरिएको क्लबले जनाएको छ । राम्चे स्थित सुर्योदय ...

Read story ↗
DFMNEWS
समाचार

म्याग्देमा व्यवसाय सचेतना कार्यक्रम सम्पन्न

दमौली खबर संवाददाता म्याग्दे, माघ ९ । तनहुँको म्याग्दे गाँउपालिका वडा नं २ मा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्र्तगत व्यवसाय सचेतना कार्यक्रम सम्पन्न भएको छ । सप सिकौं, व्यवसाय गरौ, उद्यम वनौ भन्ने मुल नाराका साथ स्थानीय स्तरमा नै सिप सिकेर आत्मनिर्भर वनाउने हेतुले कार्यक्रम संचालन गरिएको गाउँपालिकाले जनाएको छ । ...

Read story ↗
तनहुँको ६ स्थानमा निशुल्क बन्ध्याकरण शिविर हुने समाचार

तनहुँको ६ स्थानमा निशुल्क बन्ध्याकरण शिविर हुने

दमौली खबर संवाददाता दमौली, माघ ७ स्वास्थ्य कार्यालय तनहुँले सन्तानका रहर पुगेका दम्पतीहरुको लागि निशुल्क स्थायी बन्धाकरण शिविर गर्ने भएको छ । यही माघ २२ गते देखि फागुन १ गते जिल्लाका ६ स्थानमा शिविर गरिने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिनुभयो । माघ २२ गते शुक्ला गण्डकी नगरपालिकाको खैरेनीटार स्वास्थ्यचौकीमा, माघ २४ गते ...

Read story ↗
भजन संंकृतन समूहको अध्यक्षमा गौतम समाचार

भजन संंकृतन समूहको अध्यक्षमा गौतम

दमौली खबर संवाददाता तनहुँको व्यास–५ मा रहेको भजन संंकृतन समूहद्धारा संचालित दिवाकालिन जेष्ठ नागरिक आश्रमको अध्यक्षमा विष्णु गौतम चयन भएका छन् । संस्थाको पाँचौ साधारण सभा एवं तेश्रो अधिवेशनले गौतमलाई सर्वसम्मत चयन गरेको हो । यस अघि गौतम कार्यबाहक अध्यक्ष हुनुहुन्थ्यो । उपाध्यक्षमा आईतमाया थापा, सचिवमा शरण खनाल, सहसचिवमा प्रतिमा श्रेष्ठ, कोषाध्यक्षमा सुरेन्द्र खनाल, सहकोषाध्यक्षमा ...

Read story ↗