● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

समाचार

View all →
DFMNEWS
समाचार

एनप्याब्सनको १०औं खेलकुद महोत्सवमा २२ वटा इभेन्ट्समा ४५० विद्यार्थीहरु प्रतिस्पर्धामा

दमौली खबर संवाददाता दमौली, माघ १४ नेशनल प्याब्सन तनहुँद्वारा सदमुकाम दमौलीमा सञ्चालन गरेको १०औं खेलकुद महोत्सवमा २२ वटा इभेट्समा ४ सय ५० जना विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका छन् । २७ वटा विद्यालयका ति विद्यार्थीहरुले प्रतिस्पर्धा गरेको खेलकुद संयोजक विश्वास केसीले जानकारी दिनुभयो । भलिबल, एथ्लेटिक्स, सर्टफुट जस्ता इभेन्ट्समा विद्यार्थीहरुलाई प्रतिस्पर्धा गराइएको नेशनल प्याब्सन तनहुँले जनाएको छ ...

Read story ↗
DFMNEWS
समाचार

वारी ज्यान मुद्दामा फरार रहेका दुई जना पक्राउ

दमौली खबर संवाददाता दमौली, माघ १४ तनहुँ प्रहरीले सवारी ज्यान मुद्दामा फरार रहेका दुई जनालाई पक्राउ गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका १० लालिम बस्ने २३ वर्षीय हर्कबहादुर भुजेल भन्ने हर्ख बहादुर घर्ती र सोही नगरपालिका वडा नं. १२ बस्ने ५१ वर्षीय नुमबहादुर गुरुङलाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । ५ वर्षदेखि ...

Read story ↗
शिक्षक संघ व्यासको अध्यक्षमा पौडेल र सचिवमा रुपा निर्वाचित समाचार

शिक्षक संघ व्यासको अध्यक्षमा पौडेल र सचिवमा रुपा निर्वाचित

दमौली खबर संवाददाता दमौली, माघ १४ नेपाल शिक्षक संघ व्यास नगरपालिको अध्यक्ष सत्यवती माविका निर्वमान प्रधानाध्यापक इन्द्रप्रसाद पौडेल निर्वाचित हुनु भएको छ । चौथो नगर अधिवेशनले पौडेललाई चयन गरेको हो । शनिबार गरिएको निर्वाचनमा पौडेल भारी मतान्तरले विजयी हुनुभएको थियो । कूल मतदाता छ सय ६२ रहेकोमा खसेको पाँच सय २६ मतमा पौडेलले तीन सय ...

Read story ↗
भारतको अयोध्या लैजाने शिलाको व्यास गुफा र देवघाटमा दर्शन तथा पुजन कार्यक्रम गरियो समाचार

भारतको अयोध्या लैजाने शिलाको व्यास गुफा र देवघाटमा दर्शन तथा पुजन कार्यक्रम गरियो

दमौली खबर संवाददाता तनहुँ, माघ १४ भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा राखिने मूर्ति बनाउनका लागि प्रदान गरिएको शिलाको तनहुँको दमौली स्थित व्यास गुफा परिशर र देवघाछ धममा पूजन तथा दर्शन कार्यक्रम गरिएको छ । दुई वटै स्थानमा पूजा तथा दर्शन गर्ने भक्तजनको ठुलो भिड लागेको थियो । व्यास ऋषिको जन्मभुमी शालीग्राम धार्मिक र ऐतिहासिक महत्व ...

Read story ↗
बन्दीपुर अस्पतालमा दरबन्दी अनुसारको डाक्टर नहुँदा विरामीहरु मर्कामा समाचार

बन्दीपुर अस्पतालमा दरबन्दी अनुसारको डाक्टर नहुँदा विरामीहरु मर्कामा

दमौली खबर संवाददाता बन्दीपुर माघ १४ तनहुँको एक अस्पतालमा चार जना डाक्टरको दरबन्दी भएपनि एक जना मात्रै कार्यरत छन् । बन्दीपुर अस्पतलमा एक जना डाक्टरले मात्रै सेवा दिएका हुन् । दरबन्दी अनुसारको चिकित्सक नहुँदा बिरामी मर्कामा परेका हुन् । हाल दैनिक ४० देखी ५० जना सम्म विभिन्न प्रकारका विरामीहरु स्वास्थ्य परिक्षण गर्ने आउने गरेको अस्पतालले ...

Read story ↗
DFMNEWS
समाचार

शुक्र आधारभूत विद्यालयमा सरस्वतीको मन्दिरको शिलान्यास गरियो

दमौली खबर संवाददाता दमौली, माघ १२ श्रीपञ्चमीको अवसरमा पारेर तनहुँको व्यास नगरपालिका ५ चिन्तुटारमा रहेको शुक्र आधारभूत विद्यालयमा सरस्वतीको मन्दिरको शिलान्यास गरिएको छ । सो वडाका वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ (हिमाल) ले शिलान्यास गर्नु भएको हो । चन्दा संकलन तगा वडा कार्यालयबाट पनि केही सहयोगबाट मन्दिर निर्माण गरिने विद्यालयका प्रधानाध्यापक टिकाराम दाहालले जानकारी दिनुभयो । मन्दिरको ...

Read story ↗
भारतको अयोध्या लैजाने शिलाको आज दमौलीमा दर्शन तथा पुजन कार्यक्रम गरिने समाचार

भारतको अयोध्या लैजाने शिलाको आज दमौलीमा दर्शन तथा पुजन कार्यक्रम गरिने

दमौली खबर संवाददाता दमौली, माघ १२ भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा राखिने मूर्ति बनाउनका लागि लैजाने शिलाको विशेष पूजाआजा सहित हस्तान्तरण गरिएको छ । वसन्त पञ्चमीको अवसर पारेर म्याग्दी जिल्लाको गलेश्वर मन्दिरमा शिलाको पूजाआजा गरी शोभा यात्रासहित हस्तान्तरण गरिएको हो । सो देव शिलाको आज शुक्रबार दमौली स्थित जिल्ला प्रशासन कार्यालय अगाडि दिउँसो १२ बजे ...

Read story ↗
DFMNEWS
समाचार

वसन्त पन्चमी एवं सरस्वती पूजा तनहुँमा पनि विविध कार्यक्रम गरि मनाईयो वाराही आवासीय मावि र नेशनल एपोलो हस्पिटलबीच उपचारको लागि सम्झौता

दमौली खबर संवाददाता दमौली, माघ १३ । हरेक वर्षको माघ महिनाको शुक्ल पक्षको पञ्चमीको दिन पर्ने वसन्त पञ्चमी एवं सरस्वती पूजा देशैभरी बनाइएको छ । विधि विधानपूर्वक पूजा गर्नाले विद्या वाणी र प्रसिद्धिको आशिवाद प्राप्त हुने विश्वास रहेको छ । विहिवार सरस्वती पूजा तनहुँ जिल्लाको सम्पूर्ण शैक्षिक संस्थाहरुमा भव्यताका साथ मनाइएको छ । यस दिन ...

Read story ↗
तनहुँ जलविद्युत आयोजनाको सहयोगमा निर्माण हुने विद्यालय भवनको शिलान्यास समाचार

तनहुँ जलविद्युत आयोजनाको सहयोगमा निर्माण हुने विद्यालय भवनको शिलान्यास

दमौली खबर संवाददाता तनहुँ, माघ १२ गते तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटार स्थित तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रम अन्तर्गत प्रभावित क्षेत्रमा विद्यालय भवन निर्माण सुरु गरिएको छ । व्यास नगरपालिका–५ बेनीपाटनमा पराशर माध्यामिक विद्यालयको दुई तले आठ कोठा भएको भवन आयोजनाले आफ्नो खर्चमा निर्माण सुरु गरिएको हो । व्यास नगरपालिकाले उपलब्ध गराएको जग्गामा विद्यालयले भवन ...

Read story ↗
शक्ति सन्तुलनको लागि राष्ट्रपति कांग्रेसलाई दिनुपर्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाको भनाई समाचार

शक्ति सन्तुलनको लागि राष्ट्रपति कांग्रेसलाई दिनुपर्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाको भनाई

दमौली खबर संवाददाता दमौली, माघ १२ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शक्ति सन्तुलनको लागि नेपाली कांग्रेसको भागमा राष्ट्रपति पद दिनु पर्ने बताउनु भएको छ । महामन्त्री थापाले विहिबार नेपाली कांग्रेस तनहुँले गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताउनु भएको हो । राष्ट्रपति, प्रधानमन्त्री, सभामुख फरक फरक पार्टीको हुँदा शक्ति सन्तुलनमा आउने हुँदा राष्ट्रिय ...

Read story ↗
बन्दीपुर गाउँपालिकाका महिलाहरुमा पाठेघरमा देखिने क्यान्सरका विरामीको संख्या बढ्दो समाचार

बन्दीपुर गाउँपालिकाका महिलाहरुमा पाठेघरमा देखिने क्यान्सरका विरामीको संख्या बढ्दो

दमौली खबर संवाददाता तनहुँको बन्दीपुर गाउँपालिकाका महिलाहरुमा पाठेघरमा देखिने क्यान्सर बढीमात्रामा देखिन थालेको छ । यसैसाता बन्दीपुर गाउँपालिकाको वडा नम्बर ६ मा गरिएको पाठेघरको क्यान्सर सम्बन्धी शिविरमा एउटै वडामा ११ जना महिलाहरुमा उक्त रोग देखिएको हो । पालिकाले महिलाहरुलाई ध्यानमा राखी निशुल्क शिविर आगामी दिनहरुमा सबै वडाहरुमा सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताउनुभयो ...

Read story ↗
गीतकार खनालको ‘आफैभित्र स्वतन्त्रता खोज्न गारो भो ’ बोलको गीत सार्वजानिक समाचार

गीतकार खनालको ‘आफैभित्र स्वतन्त्रता खोज्न गारो भो ’ बोलको गीत सार्वजानिक

दमौली खबर संवाददाता दमौली, माघ ११ तनहुँको व्यास नगरपालिका–११, पोल्याङ, खनालगाउँ जम्मघर भई हाल काठमाडौं निवासी गीतकार कमल खनालको ‘‘आफैभित्र स्वतन्त्रता खोज्न गारो भो ’’ बोलको गीत सार्वजानिक भएको छ । गीतकार खनालले आफ्नै कमल खनाल नामक युवटुब च्यानल मार्फत अडियो सार्वजानिक गर्नु भएको हो । गीतमा चर्चित गायक स्वरुपराज आचार्यको श्वर रहेको छ भने ...

Read story ↗