● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

समाचार

View all →
DFMNEWS
समाचार

सचिन श्रेष्ठको स्मृतिमा दमौलीमा खुल्ला दौड प्रतियोगिता हुने

दमौली खबर संवाददाता दमौली , माघ २९ रोट्याक्ट क्लब अफ दमौलीले सचिन श्रेष्ठको स्मृतिमा खुल्ला दौड प्रतियोगिता आयोजना हुने भएको छ । २० औं सचिन स्मृतिमा फागुन ७ गते प्रतियोगिता गर्ने निर्णय भएको क्लबले जनाएको छ । दमौलीको अनसन चौतारीबाट सुरु हुने दौड सफासडक, पृथ्वीराजमार्ग, गल्वुवेशी, भादगाउँ हुँदै छाब्दी बाराही मन्दिरमा पुगेर टुङ्गिनेछ । ९ ...

Read story ↗
DFMNEWS
समाचार

लोकतान्त्रिक आन्दोलनमा महिलाहरुको अतुलनीय योगदान भएको कांग्रेस नेता पाण्डेको भनाई

दमौली खबर संवाददाता दमौली, माघ २८ नेपाली कांग्रेस गण्डकी प्रदेश संसदिय दलका नेता सुरेन्द्र पाण्डेले लोकतान्त्रिक आन्दोलनमा आधा आकाश ढाकिएका महिलाहरुको अतुलनिय योगदान रहेको बताउनु भएको छ । नेपाल महिला संघ जिल्ला कार्य समिति तनहुँद्धारा शनिवार व्यास १ तालघरेमा शनिवार आयोजित बनभोज तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता पाण्डेले नेपाली कांग्रेस प्रजातन्त्र, लोकतन्त्रको पहरेदार पार्टी ...

Read story ↗
नेपाल नाई संघ तनहुँको सातौं अधिवेशन सम्पन्न समाचार

नेपाल नाई संघ तनहुँको सातौं अधिवेशन सम्पन्न

दमौली खबर संवाददाता दमौली, माघ २८ नेपाली कांग्रेस निकट नेपाल नाई संघ तनहुँको दमौलीमा शनिवार सातौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनले महमद मोबिन आलमको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्य समिति सर्व सम्बत चयन गरिएको छ । समितिको उपाध्यक्षमा राज महमद मिया, सचिवमा अजर ठाकुर, उपसचिवमा मो ओजीर, कोषाध्यक्षमाा मो इन्द्रिस रहेका छन् ...

Read story ↗
DFMNEWS
समाचार

व्यास नगरपालिका–११ को निर्वु सामुदायिक वनमा मानव कङ्काल फेला

दमौली खबर संवाददाता तनहुँ, माघ २८ तनहुँको व्यास नगरपालिका–११ को निर्व सामुदायिक वनमा शनिबार मानव कङकाल फेला परेको छ । स्थानीयले कङ्काल देखे पछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अबदेश बिष्ट क्षेत्रीको कमाण्डको अनुसन्धान टोलीले उक्त कङ्काल शनिबार निकालेर दमौली अस्पतालमा पोष्र्टमार्टमको लागि ल्याईएको छ । कङकाल धेरै पुरानो भएकाले ...

Read story ↗
DFMNEWS
समाचार

बसको ठक्करबाट आँबुखैरेनीमा पैदल यात्रीको मृत्यु

दमौली खबर संवाददाता तनहुँ, माघ २८ गते बसको ठक्करबाट तनहुँको आबुखैरेनीमा शनिबार मृत्यु भएको छ । पृथ्वीराजमार्ग अन्र्तगत आँबुखैरेनी गाउँपालिका–३ गाउँपालिकाचोक, आँबुखैरैनी बजारमा ठक्कर दिँदा सोही ठाउँ निवासी बर्ष ४० को मिन बहादुर बिकको मृत्यु भएको हो । डुम्रेबाट आबुखैरेनी जादै गरेको ग १ ख ६३०७ नं. को बसले ठक्कर दिँदा बिकको मृत्यु भएको भएको ...

Read story ↗
जलवायु उत्थानशील आयोजनाको अन्तरक्रिया कार्यक्रम सम्पन्न समाचार

जलवायु उत्थानशील आयोजनाको अन्तरक्रिया कार्यक्रम सम्पन्न

दमौली खबर संवाददाता दमौली, माघ २६ गण्डकी जलाधार जलबायु उत्थानशील आयोजनाद्धारा डिभिजन वन कार्यालयमा आज एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बाग्मती लुम्बिनी र गण्डकी प्रदेश केन्द्रित गण्डकी जल वायु उत्थानशील आयोजनाले यस क्षेत्रका समुदाय तथा बातावरणीय पारस्थितिकीय प्रणाली जलवायुमा समानुकुलन सुधार गर्ने उदेश्य २० जिल्लमा कार्य गर्ने छ । नेपाल सरकार वन तथा ...

Read story ↗
सङ्घीयतामा पूर्नविचार गर्न आवश्यक रहेको सांसद भण्डारीको भनाई समाचार

सङ्घीयतामा पूर्नविचार गर्न आवश्यक रहेको सांसद भण्डारीको भनाई

दमौली खबर संवाददाता तनहुँ, माघ २६ नेपाली कांग्रेसका केन्द्री प्रतिनिधी सभा सदस्य शङ्कर भण्डारीले सङ्घीयतामा पूर्नविचार गर्न आवश्यक रहेको बताउनु भएको छ । तनहुँको म्याग्दे गाँउपालिका– ६, को भवनको बिहीबार उद्घाटन गर्दै नेता भण्डारीले सङ्घीयता र राज्यको शासकिय स्वरुप परिवर्तन गरिनु पर्ने बताउनुभयो । केन्द्र सरकार र पालिका सरकार बाटै देश विकासका कार्य अघि बढाउन ...

Read story ↗
DFMNEWS
समाचार

मादीगंगाद्धारा मनोपरामर्श सचेतना सञ्चालन

दमौली खबर संवाददाता दमौली, माघ २० । आजकल सहकारीमा नाफा कमाउने होडबाजी देखिन्छ । यस्तो होडबाजीले गर्दा कतिपय सहकारीलाई पहिलाको साहुमहाजनले जस्तो चर्को व्याज लिने सस्थाको रुपमा टिप्पणी हुने गर्छ । यस्तै टिप्पणीले गर्दा सरकारले व्याजदर तोकेर त्यो भन्दा बढी लिन नपाउने व्यवस्था पनि ल्याउन बाध्य हुनु परेको थियो तर तनहुँको एक सहकारीले नाफा कमाउन ...

Read story ↗
DFMNEWS
समाचार

डुम्रेमा युवकको शंकास्पद मृत्यु

दमौली खबर संवाददाता डुम्रे, माघ २५ गते । तनहुँको डुम्रेमा एक युवकको शंकास्पद मृत्यु भएको छ । पर्सा जिल्ला जगरनाथपुर गाउँपालिका वडा नं २ घर भएका बर्ष १७ का मुनताज मियाँ धोविको गएराति मृत्यु भएको हो । पर्सा घरबाट करिब ५० दिन अगाडि कामको सिलसिलामा पर्साकै ठेकदार प्रमोद यादव सँग मुनताज तनहुँको डुम्रे आउनु भएको ...

Read story ↗
DFMNEWS
समाचार

सिन्धुका ३८ जना बालबालिकाहरुले पाए सरसफाइ र खाद्यान्न सामग्री

दमौली खबर संवाददाता दमौली, माघ २५ तनहुँको व्यास नगरपालिका–६ साँगे स्थित सिन्धु आधारभूत विद्यालयका ३८ जना बालबालिकाहरुलाई खाद्यान्न तथा सरसफाइ सामग्री बुधबार प्रदान गरिएको छ अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका एक दम्पत्तिले बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुलाई प्रदान गरेका हुन् । रिसेड तनहुँका संस्थापक अध्यक्ष मदन पौडेल र सहृदय मन्च तनहुँकी अध्यक्ष सावित्री सुवेदी पौडेलले व्यास ...

Read story ↗
समाचार

दमौली खबर संवाददाता दमौली, माघ २५ तनहुँको व्यास नगरपालिका ४ सिमलटार स्थित रामज्योति बोर्डिङ स्कुलको आयोजनामा आज देखि प्रथम रामज्योति कप अन्तर विद्यालय फुटबल प्रतियोगिता सुरु हुँदैछ । व्यास नगरपालिका–१३ बेलबास स्थित खेल मैदान माघ २६, २७ र २८ गते गरी तीन दिने हुने सेभेन ए साईड फुटबल प्रतियोगिता हुने भएको हो । निजी विद्यालयले ...

Read story ↗
छ सय ९७ जनालाई निस्सा प्रदान समाचार

छ सय ९७ जनालाई निस्सा प्रदान

दमौली खबर संवाददाता दमौली, माघ २१ व्यास नगरपालिकाले वडा नं ५ मा छ सय ९७ जनालाई निस्सा वितरण गरिएको छ । प्रमुख वैकुष्ठ न्यौपानेले बुधबार एक कार्यक्रमबीच सो निस्सा वितरण गर्नु भएको हो । अव्यवस्थित वसोवासी तर्फ ६३५ जना, भुमिहिन दलित तर्फ ४५ जना र भुमिहिन सुकुम्वासी तर्फ १७ जना गरि कुल ६९७ जनालाई निस्सा ...

Read story ↗