● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

समाचार

View all →
प्रभा आधारभुत विद्यालयको ६२ औ वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न  सामुदायिक विद्यालयको गुणस्तर सुधार्न गर्न प्रतिबद्ध रहेको गाउँपालिका अध्यक्ष श्रेष्ठको भनाई समाचार

प्रभा आधारभुत विद्यालयको ६२ औ वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न सामुदायिक विद्यालयको गुणस्तर सुधार्न गर्न प्रतिबद्ध रहेको गाउँपालिका अध्यक्ष श्रेष्ठको भनाई

दमौली खबर संवाददाता दमौली, फागुन १३ तनहुँको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ सामुदायिक विद्यालयको गुणस्तर सुधार्न गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । वडा नं ६ स्थित प्रभा आधारभुत विद्यालयको ६२ औ वार्षिकोत्सव एवं अभिभावक दिवसलाई शनिबार सम्बोधन गर्दै सो प्रतिबद्धता व्यक्त गर्नु भएको हो । अध्यक्ष श्रेष्ठले सामुदायिक विद्यालयको गुणस्तर सुधार्न स्थानिय स्तरवाट नै ...

Read story ↗
ब्राह्मण समाज नेपाल वडा कार्यसमिति गठन समाचार

ब्राह्मण समाज नेपाल वडा कार्यसमिति गठन

दमौली खबर संवाददाता दमौली, फागुन १४ ब्राह्मण समाज नेपालले तनहुँ शाखाले वडा स्तरमा पनि आफ्नो संगठन विस्तार गर्ने भएको छ । विस्तार गर्ने क्रममा व्यास नगरपालिकाको वडा नम्बर १० मा वडा कार्य समिति गठन गरेको छ । ब्राह्मण समाज नेपाल वडा अधिवेशन संयोजक ऋषिराम ढुंगानाको अध्यक्षतामा बसेको भेलाले नयाँ कार्यसमिति गठन गरेको हो । कार्यक्रम ...

Read story ↗
छिम्केश्वरी धार्मिक पर्यटन मार्गको कालोपत्रेको तयारी अन्तिम चरणमा पुगेको छ । समाचार

छिम्केश्वरी धार्मिक पर्यटन मार्गको कालोपत्रेको तयारी अन्तिम चरणमा पुगेको छ ।

दमौली खबर संवाददाता तनहुँ । फागुन १२ महाभारत पर्वत श्रृँखलाको उच्च भागमा रहेका छिम्केश्वरी मन्दिरमा पुग्ने सडक आँबुखैरेनीबाट लाब्दीसम्म कालोपत्रे तयारी अन्तिम चरणमा पुगेको हो । हाल टेवा पर्खाल, साइड कटिङ, नाला निर्माण, वेसमेन्टको काम र ग्राभेल गर्ने काम सकिएको छ । सम्झौता अनुसारको ७५ प्रतिशत काम सकिएको र कालोपत्रे गरेपछि सबै काम पूरा हुने ...

Read story ↗
DFMNEWS
समाचार

घिरिङ गाउँ पालिकामा प्रथम घिरिङ पर्वतीय दौड प्रतियोगिता हुने

दमौली खबर संवाददाता दमौली-१२ फागुन तनहुँको घिरिङ गाउँपालिकामा प्रथम घिरिङ पर्वतीय दौड प्रतियोगिा हुने भएको छ । घिरिङ गाउँपालिकाको समन्वयमा घिरिङ बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना तथा यही फागुन १३ गते प्रतियोगिता हुने भएको हो । स्वास्थ्यका लागि दौड राष्ट्रको लागि दौड भन्ने नाराका साथ तनहुँ जिल्लामै पहिलो पर्वतीय दौड प्रतियोगिताको आयोजना गरिएको आयोजकले दाबी गरेको ...

Read story ↗
DFMNEWS
समाचार

तनहुँ प्रहरीद्धारा लागू औषध गाँजा सहित पर्वतका दुई युवक पक्राउ

दमौली खबर संवाददाता दमौली, फागुन १ लागु औषध गाजा सहित तनहुँ प्रहरी पर्वतका दुई युवकलाई पक्राउ गरेको छ । आँबुखैरेनी गाउँपालिका –४ बेनिटार स्थित पृथ्वीराजमार्गखण्डमा बुधबार दिउँसो २ः४५ बजेका अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । गोरखा घ्याचोबाट मुग्लिन हँुदै पोखरा जाँदै गरेको ग १३ प ६३६४ न. को मोटरसाईकललाई ...

Read story ↗
महिलालाई सूचना प्रविधि सम्बन्धि ज्ञान प्रदान समाचार

महिलालाई सूचना प्रविधि सम्बन्धि ज्ञान प्रदान

दमौली खबर संवाददाता दमौली, फागुन ११ तनहुँको व्यास नगरपालिका वडा नम्बर २ ले प्रदान गरेको महिलाहरुलाई सूचना प्रविधि तालिम बुधबार सम्पन्न भएको छ । वडाको सहयोगमा महिला वडा समन्वय समितिद्वारा आयोजित दुई दिने तालिम सम्पन्न भएको हो । सहभागी महिलाहरुलाई गण्डकी प्रदेशको निर्वतमान सांसद सरिता गुरुङ एनजिओ नेटवर्क तनहुँका अध्यक्ष प्रतापसिंह गुरुङ र सुशिला शर्माले ...

Read story ↗
व्यासका गणित–विज्ञान शिक्षकको पुर्नतार्जगी तालीम सम्पन्न समाचार

व्यासका गणित–विज्ञान शिक्षकको पुर्नतार्जगी तालीम सम्पन्न

दमौली खबर संवाददाता दमौली, फागुन ९ व्यास नगरपालिका शिक्षा तथा सामाजिक विकास शाखाको आयोजनामा व्यास नगरपालिका भित्र रहेका गणित र विज्ञान शिक्षकहरुका लागि तीनदिने पुर्नतार्जगी तालिम सम्पन्न भएको छ । यही फागुन ७ गते व्यास नगरपालिकाका प्रमुख वैकुण्ठनाथ न्यौपानेले उद्घाटन गरी सुरु गरेको कार्यक्रम फागुन ९ गते समन्वय प्रमुख तनहुंका शान्तिरमण वाग्लेको उपस्थितिमा समापन गरिएको ...

Read story ↗
म्याग्देमा चौथो कृषि मेला प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम हुने समाचार

म्याग्देमा चौथो कृषि मेला प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम हुने

दमौली खबर संवाददाता म्याग्दे, फागुन ९ तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु स्थित जनसेवा सहकारी संस्था लिमिटेड द्वारा म्याग्दे स्तरीय चौथो कृषि मेला प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ । थर्पु बजारमा आगामी फाल्गुन १३ गते उक्तकृषि मेला तथा साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको हो । आईतबार दमौलीमा आयोजित पत्रकार भेटघाट कार्यक्रम मुल समितिका संयोजक एवम् ...

Read story ↗
DFMNEWS
समाचार

म्याग्देमा निशुल्क आँखा शिविर हुँदै

दमौली खबर संवाददाता म्याग्दे फागुन ९ म्याग्दे गाँउपालिकाले निशुल्क आँखा शिविर संचालन गर्ने भएको छ । हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा गाँउपालिका र श्री सुर्य नेपाल प्रा.लि.को आर्थिक सहयोगमा निशुल्क आँखा शिविर संचालन हुने गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीद्धारा जारी विज्ञप्तीमा भनिएको छ । शिविरमा आँखाको समान्य परिक्षण, उमेरका कारण नजिक ...

Read story ↗
DFMNEWS
समाचार

ऋषिङ दाउराले हानेर वृद्धको हत्या

दमौली खबर संवाददाता तनहुँ, फागुन ९ तनहुँको ऋषिङ गाउँपालिका–४ भिरकोटमा एक युवकले दाउराले हिर्काएक वृद्धको हत्या गरेका छन् । बर्ष ३९ को सन्तबहादुर सुनारले दाउरा प्रहार गरी सोही ठाउँको वृद्धको हत्या गरेको प्रहरीले जनाएको छ । सुनार बर्ष ६१ को जितबहादुर घिमिरेलाई सालको दाउराले टाउको समेतको संवेदनशिल अंगहरुमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय ...

Read story ↗
हत्या तथा गुण्डागर्दीका आरोपित भुजेल प्रहरी नियन्त्रणमा समाचार

हत्या तथा गुण्डागर्दीका आरोपित भुजेल प्रहरी नियन्त्रणमा

दमौली खबर संवाददाता दमौली, फागुन ९ तनहुँमा हत्या तथा गुण्डागर्दी गरेको आरोपमा गोरखका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोरखाको पालुङटार–५ घर भएका ३३ वर्षी मधुराम भुजेल ‘गैडे’ पक्राउ परेका हुन् । भुजेलले मङ्सिर १२ गते राति तनहुँको आबुँखैरेनी गाउँपालिका तल्लोबजारस्थित आबुँखैरेनी–गोरखा सडकखण्डमा विष्णुप्रसाद जोशीलाई धारिलो हतियार प्रहार गरेका थिए । ज्यान मार्ने उद्योग ...

Read story ↗
DFMNEWS
समाचार

पत्रकार भण्डारीसँग विमर्श कार्यक्रम गरियो

दमौली खबर संवाददाता दमौली ८ फागुन प्रजातन्त्र दिवसको अवसरमा वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी विश्वबन्धु भण्डारीले दमौलीमा बौद्धिक र राजनीतिक क्षेत्रका व्यक्तिहरुसँग विमर्श कार्यक्रम गर्नु भएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलन र गन्तव्य विषयक विमर्श कार्यक्रम उनले गरेका हुन । पत्रकार भण्डारीले बौद्धिक, राजनीतिक, सामाजिक, सांस्कृतिक क्षेत्रका व्यक्तिहरुसँग आईतबार अन्तरक्रिया गर्नु भएको हो । ...

Read story ↗