आँबुखैरेनीमा आज देखि आलु मेला हुने
दमौली खबर संवाददाता दमौली, फागुन २६ आँबुखैरेनी गाउँपालिकाले आज देखि तीन दिने ‘प्रथम आँबुखैरेनी आलु मेला २०७९’ गर्ने भएको । मेला आँबुखैरेनी गाउँपालिका–३ हाटबजारमा गरिने गाउँपालिकाले जनाएको छ । कृषकले उत्पादन गरेका आलु उपभोक्तालाई सुपथ र सहज मूल्यमा बिक्री बितरण गरिने हाटबजार व्यवस्थापक समितिका संयोजक सन्तोष केसीले जानकारी दिनुभयो । आँबुखैरेनी गाउँपालिका–१ र २ वडामा ...
Read story ↗