● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

समाचार

View all →
DFMNEWS
समाचार

बौद्धिक अपाङ्गता भएका बालबालिकाले पाए सरसफाई सामग्री

दमौली खबर संवाददाता दमौली, चैत्र ५ तनहुँको व्यास नगरपालिका ५ सागे सेरा स्थित सिन्धु आधारभूत विद्यालयका १६ जना बालबालिकाहरुले शनिबार सरसफाई सामग्री पाएका छन् । खाद्यान्न र सरसफाईका सामग्री पाउदा विद्यालयमा अध्यरत बौद्धिक अपाङ्गता भएका बालबालिकाहरु खुशी भएका छन् । मिष्ठान्न भोजनका साथमा सरसफाईका सामग्री पाएपछि बौद्धिक अपाङ्गता भएका ति बालबालिकाहरु हौसिएका हुन् । व्यास ...

Read story ↗
DFMNEWS
समाचार

जमिन बाँझो हुँदा बिउ व्यवसायी विस्थापित हुने अवस्थामा

दमौली खबर संवाददाता गोरखा, पालुङटार, चैत ५ जमिन बाँझो हुँदा बिउ व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुग्न लागेका छन् । नेपाल बीउ व्यवसायी संघ जिल्ला समन्वय समिति तनहुँको तेस्रो साधारणसभा तथा गोर्खा र लमजुङको दोस्रो साधारणसभाका अवसरमा विस्थापित हुन लागेको जानकारी दिईएको हो । । गोर्खाको पालुङटार नगरपालिकाको, च्याङ्लीमा भएको उक्त साधारणसभाको उद्घाटन गर्दै जिल्ला समन्वय ...

Read story ↗
आँबुखैरेनी गाउँपालिकाले जग्गा बर्गिकरण खुल्यो समाचार

आँबुखैरेनी गाउँपालिकाले जग्गा बर्गिकरण खुल्यो

दमौली खबर संवाददाता दमौली, चैत ३ तनहुँको आँबुखैरेनी गाँउपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । जग्गाको वर्गिकरण सम्पन्न भएसँगै जग्गाको कित्ताकाट खुेलको हो । गाँउपालिकाले विभिन्न चरण पार गरि गाँउपालिका भित्रको जग्गा वर्गिकरण गरी स्थानिय भूउपयोग परिषद वाट स्विकृत गरी कार्यन्वयनको लागी वर्गिकरण पुस्तक संलग्न गरि नापी कार्यलय तनहुँ, मालपोत कार्यलयमा तनहुँ, संघिय भुउपयोग परिषद (भूमि ...

Read story ↗
DFMNEWS
समाचार

तनहुँ १ मा चुनावी सरगर्मी बढ्यो

दमौली खबर संवाददाता दमौली, चैत्र २ तनहुँको क्षेत्र नं. १ मा उप निर्वाचन हुने भएपछि चुनावी सरगर्मी बढेको छ । प्रतिनिधि सभा सदस्यमा विजयी भएका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुने भएकोले चुनावी सरगर्मी बढेको हो । क्षेत्र नं. १ मा उपनिर्वाचन हुने पक्का भएपछि ठूला पार्टीका नेताहरु टिकटको लागि दौडधुपमा सुरु ...

Read story ↗
DFMNEWS
समाचार

तनहुँका अधिकारी राष्ट्रपति पौडेलको निजी सचिवमा नियुक्त

दमौली खबर संवाददाता दमौली, चैत २ तनहुँको व्यास नगरपालिका १० निवासी चिरञ्जिवी अधिकारी नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको निजी सचिवमा नियुक्त हुनु भएको छ । अधिकारी लामो समयदेखि पौडेलको स्वकीय सचिवका रूपमा कार्यरत हुनुहुन्थ्यो । पूर्वराजदूत डा. सुरेशचन्द्र चालिसे राष्ट्रपति पौडेलको प्रमुख स्वकीय सचिव नियुक्त हुनु भएको छ ।

Read story ↗
DFMNEWS
समाचार

विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरुको गुनासै गुनासा

दमौली खबर संवाददाता दमौली, चैत २ गते विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा बुधवार दमौलीमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागीहरुको गुनासै गुनासो गरेका छन् । कार्यक्रममा सहभागीहरुले उपभोक्ताहरु पाइलैपिच्छे ठगिएको मारमा परेको सम्बन्धित निकायले व्यवास्था गरेको बताएका थिए । संविधानमानै व्यवस्था भएको अधिकारको प्रयोग गर्नु पर्ने प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जोड दिनुभयो । नेपालको अधिराज्यको संविधानले ...

Read story ↗
DFMNEWS
समाचार

तनहुँमा वैशाख १० गते उप निर्वाचन हुने सम्भावना

दमौली खबर संवाददाता दमौली, चैत्र ०१ तनहुँमा वैशाख १० गते उपनिर्वाचन निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनपछि रिक्त भएको तनहुँ–१ मा प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि उपराष्ट्रपतिको निर्वाचनसम्म पर्खिने भएको छ । उपराष्ट्रपतिको निर्वाचन परिणामले निर्वाचन क्षेत्र रिक्त हुने अवस्था आए चितवन–२ र तनहुँ–१ सँगै सो क्षेत्रमा पनि एकै दिन निर्वाचन गर्नेगरी आयोगले आन्तरिक तयारी गरेको हो ...

Read story ↗
DFMNEWS
समाचार

वित्तिय जोखिम स्वमुल्यांकनमा म्याग्दे गाउँपालिका प्रथम

दमौली खबर संवाददाता दमौली, चैत्र ०१ वित्तिय जोखिम स्वमुल्यांकनमा तनहुँमा म्याग्दे गाँउपालिका प्रथम भएको छ । ८३ अंक प्राप्त गरी जिल्लाका दश पालिका मध्ये म्याग्दे प्रथम भएको हो । स्थानीय रकार संचालन ऐन २०७४ को दफा ८० को प्रयोजनका लागि संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले गरेको स्थानिय तह संस्थागत स्वमूल्यांकनमा म्याग्दे गाँउपालिका तनहुँमा पहिलो ...

Read story ↗
DFMNEWS
समाचार

स्व. सचिनको स्मृतिमा दमौलीमा रक्तदान

दमौली खबर संवाददाता दमौली । रोट्रयाक्ट क्लब अफ दमौलीले रक्तदान कार्यक्रम गरिएको छ । क्लबले शनिबार आफ्नो स्व.सहसचिव सचिन कुमार श्रेष्ठको सम्झानामा २०औं जिल्ला तथा नवौं राष्ट्रव्यापी सचिन स्मृति रक्तदान कार्यक्रम गरेको हो । रगत अभावना सचिन जसरी अन्यको मृत्यु नहोस भनेर हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको क्लबका अध्यक्ष विशाल श्रेष्ठले जानकारी दिनुभयो ...

Read story ↗
सेती बुल्दी दोभान घाटमा रोट्रयाक्ट दमौलीको सरसफाई समाचार

सेती बुल्दी दोभान घाटमा रोट्रयाक्ट दमौलीको सरसफाई

दमौली खबर संवाददाता दमौली फागुन २९ । रोट्रयाक्ट क्लब अफ दमौलीलेसेती बुल्दी दोभान दमौली घाटको सरसफाई गरेको छ । क्लबले आइतबार व्यास–३ मा रहेको घाट वरपर सरसफाई गरेको हो । रोटा सप्ताह अन्तर्गत सो सरसफाई गरिएको क्लबका अध्यक्ष विशाल श्रेष्ठले जानकारी दिनुभयो । सो कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने प्रमुख अतिथि रहेका थिए । ...

Read story ↗
महिलाहरु स्वरोजगार बनाउन बुटिक तालिम समाचार

महिलाहरु स्वरोजगार बनाउन बुटिक तालिम

दमौली खबर संवाददाता दमौली, फागुन २९ तनहुँको व्यास नगरपालिकाले महिलालाई स्वरोजगार बनाउन मद्धत गर्दै आईरहेको छ । यस क्रममा वडा नम्बर ३ देउरालीनगरमा २० दिने बुटिक तालिम प्रदान गरिएको छ । व्यास नगरपालिकाको सहयोगमा नेपाल मगर संघ, व्यास नगर समिति तनहुँद्वारा आयोजित २० दिने हाते बुटिक तालिम प्रदान गरिएको हो । सो तालिममा २२ जना ...

Read story ↗
पृथ्वीराजमार्ग आज देखि थप १५ दिन दैनिक चार घण्टा बन्द समाचार

पृथ्वीराजमार्ग आज देखि थप १५ दिन दैनिक चार घण्टा बन्द

दमौली खबर संवाददाता तनहुँ, फागुन २९ गते पृथ्वीराजमार्ग अन्तर्गत तनहुँमा पर्ने याम्पाफाँट घाँसीकुवा–याम्पाफाट खण्डलाई आइतबार देखि १५ दिन दैनिक चार घण्टा बन्द हुने भएको छ । यस राजमार्गको मुग्लिन–पोखरा सडकखण्डको चार लेनको विस्तारको कामलाई तिब्रता दिन थप फागुन २८ देखि चैत्र १२ गते सम्मको लागि रातको समयमा बन्द हुने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ...

Read story ↗