प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त
दमौली खबर संवाददाता दमौली, चैत ७ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत पाउनु भएको छ । सोमबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १७२ सांसदले समर्थन जनाएकोले विश्वासको मत पाउनु भएको हो । ८९ सांसदले उक्त प्रस्तावको विपक्षमा मत दिएका थिए भने एक जनाले मत दिएका थिएनन् । मतदानमा २६२ सांसदले ...
Read story ↗