● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

समाचार

View all →
DFMNEWS
समाचार

कारबाही फिर्ता गरेको प्रति कांग्रेसका सहमहामन्त्री गोविन्दराज जोशीद्धारा अस्विकार

दमौली खबर संवाददाता दमौली, चैत १९ हिजो नेपाली कांग्रेसले कारबाही फिर्ता गरेको भन्ने निर्णयको नेपाली कांग्रेसका पूवसहमहामन्त्री गोविन्दराज जोशीको अस्विकार गर्नु भएको छ । कारवाही फुकुवामा नाम पनि उल्लेख नभएको भन्दै नेता जोशीले अस्विकार गर्नुभएको हो । साथै २०७९ भन्दा अगाडि भएका निर्वाचनमा उठेका स्वतन्त्र उम्मेद्वारहरूलाई सहयोग गरेकाहरूले माफी मागेर यसपालि चुनावमा सहयोग गरेको खण्डमा ...

Read story ↗
क्याम्पस इकाईको १३ औं अधिवेशन सम्पन्न समाचार

क्याम्पस इकाईको १३ औं अधिवेशन सम्पन्न

दमौली खबर संवाददाता दमौली, चैत २१ पब्लिक क्याम्पस प्राध्यापक संघ आदिकवि भानुभक्त क्याम्पस इकाईको १३ औं अधिवेशन सम्पन्न भएको छ । निर्वतमान सभापतिमा विजयराज खनालको अध्यक्षमा अधिवेशन सम्पन्न भएको हो । हुनु भएको छ । सदस्यहरुमा भोजराज देवकोटा, चिरञ्जिवी बस्नेत, विश्वेश्वर तिमिल्सेना, वसन्त कँडेल, जनक काफ्ले, विष्णु हड्खले, सागर न्यौपाने, कञ्चना काफ्ले, मिना श्रेष्ठ, धनबहादुर ...

Read story ↗
सांसद भण्डारीद्धारा  प्राथमिक उपचार तालिमको उद्घाटन समाचार

सांसद भण्डारीद्धारा प्राथमिक उपचार तालिमको उद्घाटन

दमौली खबर संवाददाता दमौली, चैत १९ गते नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधी सभा सदस्य शंकर भण्डारी दमौलीमा सञ्चालित स्वयंसेवकहरुका लागि तीन दिने आधारभूत प्राथमिक उपचार तालिमको तालिमको उद्घाटन गर्नु भएको छ नेपाल रेडक्रस सोसाइटी तनहुँद्वारा सञ्चालित तालिमको दमौलीमा शनिबार उद्घाटन गर्नु भएको हो । सो अवसरमा सांसद भण्डारीले यस्ता तालिमले ग्रामीण क्षेत्रहरुमा दुर्घटना हुँदा ...

Read story ↗
DFMNEWS
समाचार

मिटरब्याजलाई अपराध घोषणा गर्ने सरकारको निर्णय

दमौली खबर संवाददाता काठमाडौं चैत १५ मिटरब्याज पीडितको माग सम्बोधन गर्न सरकारले मुलुकी अपराध संहिता संशोधन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजलाई अपराध घोषणा गर्ने गरी मुलुकी अपराध संहिता २०७४ को आवश्यक संशोधन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका प्रेस संयोजक नरेन्द्र केसीका अनुसार मिटरब्याजलाई ...

Read story ↗
DFMNEWS
समाचार

तनहुँको दुषित पानीले फैलिएको भाडापखला नियन्त्रणमा

दमौली खबर संवाददाता तनहुँ, चैत १५ गते दुषित पानीले गर्दा तनहुँको म्याग्दे गाउँपालिका ४ मनहरिमा फैलिएको झाडापखला नियन्त्रणमा आएको छ । ६ सय ५० उपभोक्ताले उपभोग गर्ने सो ठाउँ स्थित पिपलटार खानेपानी उपभोक्ता समूहको खानेपानीको ट्याङ्कीमा लाश सडेगलेर दुषित भएकाले बिरामी भएका थिए । सो ठाउँमा फैलिएको रोग पूर्ण रुपमा नियन्त्रणमा आएको स्वास्थ्य कार्यालय तनहुँका ...

Read story ↗
DFMNEWS
समाचार

आँबुखैरेनीको आम डाँडामा पुल बनेपछि स्थानीय खुसी

दमौली खबर संवाददाता दमौली, चैत १६ जिल्लाको आबुखैरेनी गाउँपालिका–४ स्थित आमडाँडा स्थित खस्राङमा रहेको आधीखोला घर्ती दोभान झोलुङ्गे पुल निर्माण पुरा भएपछि स्थानीय खुसी भएका छन् । खोलामाथी पुल निर्माण भएपछि आवत जावतमा सहज भएपछि खुसी भएका हुन् । पुल बन्नु अघि स्थानीय वासिन्दा जोखिम मोलेर खोला तर्न बाध्य थिए । पुलको गाउँपालिकाका अध्यक्ष शुक्र ...

Read story ↗
DFMNEWS
समाचार

उपनिर्वाचनका लागि कर्मचारीको विवरण संकलन

दमौली खबर संवाददाता दमौली, चैत्र १५ वैशाख १० गते तनहुँ क्षेत्र नं. १ मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि ७ सय ६० जना कर्मचारीहरु खटिने भएका छन् । गत मंसिरमा सो सङ्ख्यामा खटिएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ । उपनिर्वाचनका लागि आवश्यक कर्मचारीहरुको विवरण लिने काम भइरहेको कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो ...

Read story ↗
DFMNEWS
समाचार

तनहुँ समाज हङकङको अध्यक्षमा तेज गुरुङ

दमौली खबर संवाददाता तनहुँ , १४ चैत तनहुँ समाज हङकङको अध्यक्षमा तेज गुरुङ निर्वाचित हुनु भएको छ ।समाजको आठौं अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो । समाजको उपाध्यक्षमा रुम(रोशन) गुरुङ र सुबित गुरुङ चयन भएका छन् । त्यस्तै सचिवमा हेम थापा, कोषाध्यक्षमा कुश थापा, सहसचिवमा मदन थापा र सहकोषाध्यक्षमा नरेन्द्रसिंह रानालाई ...

Read story ↗
DFMNEWS
समाचार

खानेपानी ट्याङ्की मृत भेटिएको महिलाको सनाखत

दमौली खबर संवाददाता तनहुँ, चैत १४ म्याग्दे गाउँपालिका–४ मनहरि स्थित खानेपानीको ट्यांकीमा आइतबार भेटिएको महिलाको शवको सनाखत भएको छ । पोखरा महानगरपालिका–३३ बाग्माराकी ४२ वर्षिया शान्ति श्रेष्ठको शव भएको पक्ता लागेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिनुभयो । शन्तिको छोरा गणेश श्रेष्ठले सव बुझेको उहाँले जानकारी दिनुभयो । गत फागनु २३ ...

Read story ↗
DFMNEWS
समाचार

रोट¥याक्टको दोस्रो पिएस मिट र पेट्स सेट्स दमौलीमा सम्पन्न

दमौली खबर संवाददाता दमौली, चैत १३ गते रोट¥याक्ट डिष्ट्रिक्ट ३२९२ को आयोजना तथा रोट¥याक्ट क्लब अफ दमौलीसहित अन्य रोट¥याक्ट क्लबको होस्ट र को–होस्टमाभएको दोस्रो पिएस मिट र पेट्स सेट्स कार्यक्रम तनहुँको दमौलीमा शनिबार सम्पन्न भएको छ । रोट¥याक्ट क्लब अफ दमौलीसहित रोट¥याक्ट क्लब अफ बज्र मनासलु, गोरखा र स्यम्बु भैसेपाटिले होस्ट गरेको उक्त कार्यक्रमकोरोट¥याक्ट क्लब ...

Read story ↗
तनहुँमा क्षयरोगका कारण १० जनाको मृत्यु समाचार

तनहुँमा क्षयरोगका कारण १० जनाको मृत्यु

दमौली खबर संवाददाता दमौली, चैत १२ चालु आर्थिक वर्षमा तनहुँमा तीन सय १२ जना क्षयरोगका नयाँ बिरामी भेटिएका छन् । विश्व क्षयरोग दिवसको अवसरमा शुक्रबार दमौलीमा आयोजित पत्रकार र जनप्रतिनिधीसंगको अन्तरक्रिया कार्यक्रममा सो कुराको जानकारी गराइएको हो । स्वास्थ्य कार्यालय र व्यास नगरपालिका कार्यालयको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो । सो अवसरमा बोल्दै कार्यक्रमका ...

Read story ↗
तनहुँका ४२ जनाअपाङ्गता भएका व्यक्तिहरूले आयआर्जन वृद्धि सहयोग पाउने समाचार

तनहुँका ४२ जनाअपाङ्गता भएका व्यक्तिहरूले आयआर्जन वृद्धि सहयोग पाउने

दमौली खबर संवाददाता दमौली, चैत १२ गते रिसेड तनहुँले अपाङ्गता भएका व्यक्तिहरूलाइ स्वरोजगार बनि आयआर्जनमा सुधार ल्याउने उद्धेश्यले शुक्रबार दमौलीमा अभिमुखीकरण कार्यक्रम संचालन गरेको छ । उनीहरुले रोजेको सीप तथा साना उद्यम विकासका लागि आवश्यक सहयोग गर्नुपूर्व अभिमुखीकरण गरेको हो । अभिमुखीकरण कार्यक्रममा ४२ जना सहभागी थिए । कार्यक्रमको उदघाटन व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले ...

Read story ↗