दमौलीमा एक दिने लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न, बिचार गरेर मात्र सेयर बजारमा लगानी गर्न अध्यक्ष श्रेष्ठको भनाई
दमौली खबर संवाददाता दमौली, चैत २६ शेयरबजारमा लगानीकर्ताहरुको हितलाई मध्यनजर राखेर ज्ञान अभिवृद्धि गर्ने उद्धेश्यका साथ नेपाल धितोपत्र बोर्डको सहजीकरण एवं भिजन सेक्युरिटिज प्रा.लि. ब्रोकर नं. ३४ शाखा कार्यालय दमौलीको आयोजनामा शनिवार लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन गर्दै उद्योग बाणिज्य संघ तनहुँका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठले कोभिड, भुकम्प तथा विश्वमा ...
Read story ↗