● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

समाचार

View all →
DFMNEWS
समाचार

उद्यमशील सहकारीको सेवा अब देखि क्लाउड वेसबाट

दमौली खबर संवाददाता दमौली, वैशाख १४ व्यास नगरपालिका २ दमौली स्थित उद्यमशील बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको २८ औं महिनामा नै आफ्नो सेवा क्लाउड वेसबाट सुरु गरेको छ । शेयर सदस्यहरुले जम्मा गरेको रकमलाई पारदर्शी र सुरक्षित राख्न वैशाख १३ गते बुधबारदेखि क्लाउड वेस सेवा जडान गरिएको हो । लेखा सम्बन्धि सवै विवरण राख्नका ...

Read story ↗
DFMNEWS
समाचार

जिल्ला प्रशासन कार्यालय दुई दिन ऋषिङ गाउँपालिका चार दिन बन्द हुने

दमौली खबर संवाददाता तनहुँ, वैशाख ७ गते तनहुँ–१ मा वैशाख १० हुने उपनिर्वाचनको लागि जिल्ला प्रशासन कार्यालय तनहँुको सेवा दुई दिन बन्द हुने भएको छ । अत्यवाश्यक बाहेक अन्य सेवा बन्द हुने सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेद्धारा जारी बुधबार जारी विज्ञप्तीमा जनाईएको छ । विज्ञप्तीमा उपनिर्वाचन २०८० लाई सफलता पूर्वक सम्पन्न गर्नको लागि यस ...

Read story ↗
DFMNEWS
समाचार

चुनावी सभामा सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड आज तनहुँ आउने

दमौली खबर संवाददाता तनहुँ, वैशाख ६ पाँच दलीय गठबन्धनले तनहुँ– १ को उपनिर्वाचनको लागि आज तनहुँको चुनावी सभा गर्ने भएको छ । चुनावी सभामा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाली कांग्रेसका महामन्त्रीद्धय गगनकुमार थापा, विश्वप्रकाश शर्मा लगायत ...

Read story ↗
DFMNEWS
समाचार

खनालको प्रचारको बस्नेत तनहुँमा

दमौली खबर संवाददाता दमौली, वैशाख ६ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का युवा ईन्चार्ज एवं युवा संघका पुर्व अध्यक्ष महेश वस्नेत तनहुँ आउनु भएको छ । वैशाख १० गते हुने निर्वाचनमा एमाले उम्मेदवार सर्वेन्द्र खनाललाई मत माग्न आउनु भएको हो । सर्वेन्द्रको पक्षमा मत पार्न हरेक वुथमा १०० जनाको युवा दस्ता खटाईने बस्नेतले बताउनुभयो । यो ...

Read story ↗
डेढ घण्टाको बाटो आधा घण्टामा छोटिएपछि स्थानीय खुसी समाचार

डेढ घण्टाको बाटो आधा घण्टामा छोटिएपछि स्थानीय खुसी

दमौली खबर संवाददाता दमौली, वैशाख ६ भानु नगरपालिकामा पर्ने भानुमार्ग र व्यास नगरपालिकामा पर्ने पृथ्वीराजमार्ग जोड्ने बागेश्वरी मोटरमार्ग बनेपछि स्थानीय बासिन्दालाई यात्रा अवधि छोटिएको मात्रै छैन धुलो खानुपर्ने र जाममा पर्नु पर्ने बाध्यता समेत हटेको छ । पृथ्वीराजमार्ग पर्ने व्यास नगरपालिका १२ घाँसीकुवादेखि भानु मार्गमा पर्ने भानु नगरपालिका– ७ चन्द्रावती जोड्ने यस मार्गमा मोटर गुड्न ...

Read story ↗
DFMNEWS
समाचार

घेरावन्दी तोडेर एमाले झन् शक्ति बनाउनु पर्छ– पदमा अर्याल

दमौली खबर संवाददाता नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रिय सचिव पदमा अर्यालले घेरबन्दीलाई छिचोलेर एमाले झन् झन् शक्तिशाली बन्दै गएको बताउनु भएको छ । प्रेस चौतारी नेपाल तनहुँ शाखाले आयोजना गरेको कार्यक्रममा सचिव अर्यालले सो कुरा वताउनु भएको हो । आम निर्वाचनमा नेकपा एमाललेलाई विभिन्न शक्तिले घेरावन्दी गरेता पनि कमजोर बनाउन नसकेको उहाँको भनाई थियो ...

Read story ↗
DFMNEWS
समाचार

करेन्ट लागेर घाईते शिक्षक रोकायको मृत्यु

दमौली खबर संवाददाता तनहुँ, वैशाख ५ गते करेन्ट लागेर घाईते भएका दुई शिक्षक मध्य एकको मृत्यु भएको छ । घिरिङ गाउँपालिका– २ पार्वती आधारभुत विद्यालयमा कार्यरत शिक्षक वर्ष .२७ को जीवन रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ । बझाङ तल्लोकोट गाउँपालिका– २ स्थायी घर हुनु भएका शिक्षक रोकायको विद्यालय छुट्टि भई घर फर्कने क्रममा ग ...

Read story ↗
DFMNEWS
समाचार

उपप्रधानमन्त्री श्रेष्ठ तथा मन्त्री ज्वालाद्धारा पृथ्वीराजमार्गको अनुगमन तथा निर्देशन

दमौली खबर संवाददाता तनहुँ, चैत २७ गते उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्याला सहितको उच्च स्तरीय टोलीले पृथ्वीराजमार्ग अन्तर्गत पोखरा–मुग्लिन खण्ड चार लेन सडक विस्तार योजनाको स्थलगत अनुगमन र निरीक्षण गर्नु भएको छ । उपप्रधानमन्त्री श्रेष्ठ, मन्त्री ज्वालाका अतिरिक्त पोखरा महानगरका प्रमुख धनराज आचार्य, चिनियाँ राजदूत चेन सोङ्ग, ...

Read story ↗
DFMNEWS
समाचार

निर्मला हत्याकाण्डको पुनः गंभिरतापूर्वक छानबिन गछौंः उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

दमौली खबर संवाददाता तनहुँ, चैत २७ गते । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कञ्चनपुरको निर्मला हत्या काण्डको पुनः गंभिरतापूर्वक छानबिनको काम भईरहेको बताउनुभएको छ । आईतबार तनहुँको सदरमुकाम दमौलीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उपप्रधानमन्त्री श्रेष्ठले बताउनु भएको हो । अपराधिलाई कानुनको दायमा ल्याएर अमन चैन गर्नु सरकारको दायित्व भएकोले छानबिन भईरहेको बताउनुभयो । ‘‘जसले छुट दिन्छ ...

Read story ↗
DFMNEWS
समाचार

भट्टराईले चुनाव जित्ने वक्ताहरुको ठोकुवा

दमौली खबर संवाददाता दमौली, चैत २७ लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराई चुनावी प्रचारप्रसारको लागि जनताको घरदैलामा व्यस्त रहेका छन् । चुनाव प्रचारप्रसारका लागि सम्पर्क कार्यालय धमाधम खुल्ने क्रममा आइतवार नेपाली कांग्रेस व्यास नगरपालिका वडा नं. २ चुनाव प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै संविधानसभाका सदस्य एवं महासमिति सदस्य रामचन्द्र पोख्रेलले लोकतन्त्रका हिमायती नेपाली कांग्रेसका विकासबादी ...

Read story ↗
DFMNEWS
समाचार

व्यास ७ मा दलित सचेतना तालिम

दमौली खबर संवाददाता दमौली, चैत २६ तनहुँ ःव्यास नगरपालिका वडा नम्बर ७ मा ३ दिवसीय दलित सचेतनातालिम सुरु भएको छ । व्यास नगरपालिका वडा नम्बर ७ को आयोजना र परिवर्तनकालागि मिडियाको संयोजनमा शनिबारदेखि सुरु तालिममा जातिय छुवाछुत र विभेद विरुद्धका कानुनीव्यवस्था, जातिय संरचना र त्यसले समाजमापारेको प्रभाव, औपचारिक कार्यक्रमकलालगायतको बारेमादलित सहभागीलाई प्रशिक्षण दिईएको थियो । ...

Read story ↗
DFMNEWS
समाचार

देवघाटलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईको भनाई

दमौली खबर संवाददाता देवघाट चैत २६ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तनहुँ क्षेत्र नं १ को प्रतिनिधी सभा सदस्यका उम्मेदवार गोविन्द भट्टराईले देवघाटलाई देशकै नमुना धार्मिक स्थलको रूपमा बिकास गर्ने बताएका उताउनुभयो । शनिवार नेपाली काङ्ग्रेस देवघाट गाउँ कार्यसमितिले आयोजना गरेको शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराईले देवघाटको बिकासको लागि आँफु शक्तिमा ...

Read story ↗