DFMNEWS
समाचार
मृगौलाका बिरामी कोरोना संक्रमण बाट मुत्यु
डायलासिस गराउन चितवन गएका तनहुँको आँबुखैरेनीका एक पुरुषको कोरोना संक्रमणका कारण मुत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचार गराइरहेका आबुखैरेनी–३ का ३९ वर्षीय पुरुषको विहान समयमा मृत्यु भएको अस्पतालले जनाएको छ । गत भाद्र२९ गते डायलसिसका लागि कलेजमा भर्ना भएका उनमा ३१गते संक्रमण पुष्टि भएको थियो। त्यसयता सघन कक्षमा राखेर उपचार गराइरहेकामा उनको ...
Read story ↗