● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Sat, Nov 7
FROM THE NEWSROOM

समाचार

View all →
DFMNEWS
समाचार

कुसुण्डा भाषा जोगाउने जिम्मेवारी सिमान्तको काँधमा

व्यास १० डि गाँउमा १२ वर्षीय सिमान्त कुसुण्डा र उनकी आमा ईन्दमाया कुसुण्डा बसोबास गर्छन् ।उनको घरमा कुसुण्डा भाषा बोल्न जान्ने बुवा आमा मात्रै हुन्।उनलाई आफ्नो भाषाको मायाँ लाग्छ। त्यही भएर उनले भाषा सिक्न थालिन्। उनको बुबा राजामा कुसुण्डा हुन्। आमा भन्दा बुबालाई भाषाको धेरै ज्ञान थियो । तर, उनको बुबाको मुत्यु भएको दुई वर्ष ...

Read story ↗
नागरिक स्वतन्त्रताको रक्षा काँग्रेसबाट मात्र सम्भब छ: युवा नेता थापा समाचार

नागरिक स्वतन्त्रताको रक्षा काँग्रेसबाट मात्र सम्भब छ: युवा नेता थापा

नेपाली काँग्रेसका युवा नेता चाम थापाले स्वतन्त्रताको रक्षाका लागी नेपाली काँग्रेसमा आबघ्द हुन सबैलाई आग्रह गर्नु भएको छ। तनहुँमा आयोजित भेलालाई सम्बोधन गर्दै युवा नेता चाम थापाले प्रजातन्त्रमा मात्र नागरिक अधिकारको रक्षा हुने भन्दै प्रजातन्त्रको रक्षा काँग्रेसबाट मात्र सम्भव रहेको धारणा राख्नु भयो। वर्तमान कम्यूनिष्ट सरकार जनताको समस्या समाधान गर्ने तर्फ भन्दा पनि महामारीको समयमा ...

Read story ↗
DFMNEWS
समाचार

सागर उदासको ‘जम्काभेट’ बजारमा

नेपाली तारा सन्तोष लामाको आवाज र गीतकार सागर उदासको शब्दमा रहेको ‘जम्काभेट’ बोलको गीतको भिडियो आईतबारबाट बजारमा आएको छ । गीतमा हरि लम्सालले संगित दिएका छन् । पहाडकी रानी बन्दिपुर लगाएत विभिन्न रमणिय स्थानमा छायांकन गरिएको उक्त भिडियोमा आरभी सुनाम र सिम्रन श्रेष्ठको अभिनय रहेको छ । हाल अष्ट्रेलिया निवासी सुमन क्षत्रीको लगानीमा निर्माण भएको ...

Read story ↗
DFMNEWS
समाचार

किसान नेता रेग्मीको निधनप्रति पूर्व गृह मन्त्री जोशीद्धारा दुःख व्यक्त

नेपाल किसान संघ तनहुँका सभापति गौरवराज रेग्मीको निधन प्रति नेपाली कांगे्रसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले दुःख व्यक्त गरेका छन् । नेता जोशीले एक विज्ञप्ती सार्वजनिक गदै रेग्मको निधनले तनहँुको प्रजातान्त्रिक आन्दोलनलाइ अपुरणिय क्षति पुगेको बताए । उनले भने,‘नेपाली काँगे्रसको संगठनमा पन्चायत कालका ति कठिन दिनहरुमा सँगै काधमा काध मिलाएर पार्टी संगठन एवंम बिकास निर्माणमा जिवनभर ...

Read story ↗
DFMNEWS
समाचार

म्याग्देमा ६ संक्रमीत थपिए

म्याग्देका ६ जना कोरोना संक्रमीत थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार म्यादेको वडा नम्बर १, २, ४, ५, ६ र ७ मा संक्रमीत थपिएका छन् । म्याग्दे १ का २६ वर्षका पुरुष, म्याग्दे २ का ३५ वर्षका पुरुष, म्याग्दे ४ का ३७ वर्षका पुरुष, म्याग्दे ५ की १५ वर्षिया ...

Read story ↗
DFMNEWS
समाचार

पर्यटन व्यवसायलाई उठाउन गाँउपालिका र व्यवसायी समन्वय गरि अघि बढ्दै

पहाडकी रानी बन्दिपूरमा पर्यटक फाट्टफुट्ट देखिन थालेका छन् । कोरोनाका कारण झण्डै ६ महिना देखि सुनसा नबनेको उक्त ठाँउमा आन्तरिक पर्यटकको आगमन हुने क्रम बढ्दै गएको छ । शिथिल बनेको पर्यटन क्षेत्रले आगामी दिनमा गति दिने व्यवसायले विश्वास लिएका छन् । भ्रमण वर्ष २०२० सफल बनाउनको अरबौ लगानी गरेका व्यवसायीको धरापमा पर्न थाले पछि पर्यटन ...

Read story ↗
हुन थाल्यो पढाई समाचार

हुन थाल्यो पढाई

आईतबार दिउँसो २ बजे व्यास नगरपालिका वडा नं ६ अम्रेनी स्थित रहेको ईन्दु माध्यमिक विद्यालयमा विद्यार्थीहरु झोला बोकेर घर जाँदै थिए । अघिपछि यो समय ‘टिफिन टाइम’ हुन्थ्यो। विद्यार्थी खाजा खाइरहेका हुन्थे होला। अहिले परिस्थिति अलि फरक छ। ६ महिना लामो कोरोनाको कहरकाबीच विद्यालय खुल्न थालेका छन्। पूर्ण रुपमा कहिले खुल्छन् भन्न सक्ने अवस्था छैन ...

Read story ↗
DFMNEWS
समाचार

व्यास नगर उद्योग वाणिज्य संघमा श्रेष्ठ

व्यास नगर उद्योग वाणिज्य संघको दोस्रो अधिवेशनबाट अध्यक्षमा राजकुमार श्रेष्ठ ‘ निर्वाचित भएका छन् । नवगठित कार्य समितिको उपाध्यक्षमा रस्मिला ताम्राकार, रामकुमार श्रेष्ठ र एकराम श्रेष्ठ, महासचिवमा बालहरि अधिकारी, सचिवमा विकास खनाल,सह–सचिवमा टिकाराम पनेरु, कोषाध्यक्षमा झनकनारायण श्रेष्ठ र सह–कोषाध्यक्षमा गणेश राज बाँस्तोला चयन भएका छन् । त्यस्तै कार्य समितिका सदस्यहरुमा महेश मल्ल, सोम आले, सुर्य ...

Read story ↗
के.सीको समर्थनमा प्रर्दशन समाचार

के.सीको समर्थनमा प्रर्दशन

यसै बीच युथ काँगे्रस तनहँुको आयोजनामा डा. के.सीको समर्थनमा दमौलीमा प्रर्दशन गरिएको छ । डा. केसी पटकपटक अनशन बसे पनि माग पूरा नभएको र जीवन नै खतरामा पर्दा पनि सरकार गम्भीर नभएको भन्दै युथ काँगे्रसले माग पूरा गराउन दबाब दिनका लागि प्रर्दशन गरेका हुन् । उनिहरुले व्यास ३ स्थित रहेको ट्राफिक चोकमा प्लेकार्ड सहित प्रर्दशन ...

Read story ↗
DFMNEWS
समाचार

तनहँुमा पाँच संक्रमित थपिए

तनहँुमा शनिबार पाँच कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विज्ञप्ती अनुसार तनहँुको चार पालिकामा पाँच संक्रमित थपिएका हुन् । सार्वजनिक गरेको विवरण अनुसार व्यास, शुक्लागण्डकी, भानुमा एक÷एक र भीमादमा दुई जना संक्रमण पुष्टि भएको हो । व्यास ११ का १६ वर्षीय,भीमाद १ का १७ र ३६ वर्षीय पुरुष, शुक्लागण्डकी२ का २५ वर्षीय ...

Read story ↗
DFMNEWS
समाचार

प्रहरीको सफलता घटना भएको आठ घन्टा भित्रमा हत्या आरोपी पक्राउ

जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं ७ कुम्लेखोलामा शुक्रबार बिहान ६० वर्षिया तेजकुमारी ढकाल रहस्यमय अवस्थामा मृत फेला पर्यो । स्थानिय दुध व्यवसायीले घरभित्रै झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । पृथ्वीराजमार्ग अन्तर्गत शुक्लागण्डकीको कुम्लेखोलामा एक्लै बस्ने ती वृद्धाको मृत्यु हेर्दा हत्या जस्तो पनि देखिन्थ्यो । त्यसलगतै जिल्ला प्रहरी कार्यालयले घटनाको अनुशन्धान गर्न थालेको थियो ...

Read story ↗
लकडाउनले थला परेको बन्दिपूर आन्तरिक पर्यटनमा जोड दिएर उठ्न खोज्दै समाचार

लकडाउनले थला परेको बन्दिपूर आन्तरिक पर्यटनमा जोड दिएर उठ्न खोज्दै

लकडाउनले थला परेको बन्दिपूरको पर्यटन व्यवसाय बिस्तारै उठ्न खोज्दै छ ।सधैं पर्यटकको भिडभाड हुने पहाडकी रानीे बन्दिपूर,सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लकडाउन जारी गरे सँगै सुनसान बनेको थियो । लकडाउन खुकुलो भएसँगै आन्तरिक पर्यटनमा जोड दिदै होटल व्यवसायहरुले विभिन्न प्याकेजहरु ल्याउने भएका छन् । भ्रमण वर्ष २०२० सफल बनाउनको अरबौ लगानी गरेका व्यवसायीको ...

Read story ↗