मापढण्ड नपुगेका सबै क्रसर, कारबाही भने नमुनालाई मात्र
तनहुँमा सञ्चालित क्रसर उद्योगहरु अवैध रुपमा सञ्चालन भइरहेका छन् । यो विषय प्रदेश सरकारमा समेत पुगेको छ । तनहँुमा सञ्चालित क्रसरहरु न त घरेलुमा दर्ता, न त स्थानिय तहमा सूचिकृत । तर दैनिक रुपमा तनहुँका क्रसर उद्योगले सार्वजनिक स्रोत दोहन गरी राजस्व समेत नबुझाई अवैध राज चलाउदै आएको छ । घरेलु उद्योगको अनुसार हालसम्म तनहँुमा ...
Read story ↗