● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Sat, Nov 7
FROM THE NEWSROOM

समाचार

View all →
DFMNEWS
समाचार

सीपले जगाएको आत्मविश्वास

असोज २०,  पोखरा । माछापुच्छ्रे गाउँपालिका– २ का २९ वर्षीय कर्णबहादुर तामाङ अब विदेश नजाने सोचमा छन् । कोरोना कहरको केही महिनाअघि वैदेशिक रोजगारबाट नेपाल आएका तामाङ अहिले व्यावसायिक सीप सिकेर नेपालमै कुनै व्यवसाय गर्ने बताउँछन् । जोर्डनको एक गार्मेन्ट कम्पनीमा तीन वर्ष बिताएको अनुभव सुनाउँदै तामाङ भन्छन् “जति नै पसिना बगाए पनि विदेशको धनले ...

Read story ↗
DFMNEWS
समाचार

बिरामी पितालाई भेटन् जाँदा कोरोनाले ज्यान लियो

कोरोना संक्रमणको कारण तनहँुमा थप एक जनाको मुत्यु भएको छ । भीमाद ६ का ७१ वर्षका वृद्धको कोरोना संक्रमणबाट चितवनमा मृत्यु भएको हो । आफ्ना ९८ वर्षिय बिरामी पितालाई भेट्न गएका लागि चितवन मेडिकल कलेज गएका उनका कोरोना पुष्टि भएको थियो । भाईकै घरमा होम आइसोलेसन बसेका उनलाई गाह्रो भए पछि उपचारका लागि अस्पताल लैजाँदा ...

Read story ↗
DFMNEWS
समाचार

‘पहिला हात मिलाउँथेँ, अहिले नमस्कार गर्छु’

व्यास ६ ईन्दु मा.विको कक्षा १० मा अध्यनरत बिकान्त ठकुरी पहिला साथीहरुसँग भेट हुँदा हात मिलाएर अंकमाल गर्थे। तर अहिले उनी साथी भेट्दा हात मिलाउनुको सट्टा नमस्कार गर्छन्। भीडभाडमा रहँदा मास्क लगाउँछन्। कक्षाकोठामा रहँदासमेत मास्क छोड्दैनन्।कोभिड १९ कारण लामो समय देखि ठप्प रहेको पठनपाठन अहिले सञ्चालन भएको छ । विद्यालय सञ्चालनमा आएपछि विद्यार्थीहरु उत्साहित हुदै ...

Read story ↗
DFMNEWS
समाचार

दशैंमा घर आउनेलाई १५ दिन क्वारेन्टाईनमा

दशैंका बेला घर आउनेका लागि दुई हप्ता क्वारेन्टाइन राख्ने जिल्ला संकट व्यवस्थापन केन्द्रले निर्णय गरेको छ । सोमबार प्रमुख जिल्ला अधिकारी सागर आचार्यको संयोजकत्वमा बसेको बैठकले चाडपर्वमा देश तथा विदेशबाट घर आउनेको धेरै हुँदा कोरोनाको जोखिम रहेको भन्र्द उत्तःm अवधिमा आउनेका लागि अनिवार्य रुपमा दुई हप्ता क्वारेन्टिन राख्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद ...

Read story ↗
DFMNEWS
समाचार

सवारी दुद्र्यटनामा दम्पती घाईते

पृथ्वीराजमार्ग अन्र्तगत तनहुँको खैरेनीटार मिलडाँडामा ट्रकले स्कुटरलाई ठक्कर दिदाँ एक दम्पती घाईते भएका छन् । दुलेगौँडाबाट दमौलीतर्फ गईरहेको ग ११ प ८४१२ नम्बरको तीन पाङग्रे स्कुटरलाई सोही दिशाबाट गईरहेको ना ६ ख ३४२१ नम्बरको ट्रकले ठक्कर दिदाँ उक्त दुद्र्यटना भएको हो । घाईते हुनेहरुमा शुक्लागण्डकी –५,झरौटाका स्कुटर चालक ६८ बर्षीय धनबहादुर वि.क र पछाडी सवार ...

Read story ↗
DFMNEWS
समाचार

सुकु मृत्युकाण्डमाः श्रीमान र देवरलाई थुनामा चलान

व्यास नगरपालिका–१० शेवरमा भएको सुकु मृत्युकाण्डमा उनका श्रीमान र देवर पुर्पक्षका लागि थुनामा रहेका छन् । जिल्ला अदालत तनहँुले मृतकका श्रीमान् नवराज गुरुङ र देवर शिशिर गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।शेवरमा डेरा गरि बस्ने २१ वर्षीया सुकु परियार गुरुङको मुत्यु भए लगतै पिडित पक्षलेहत्या भएको भन्दै प्रहरीमा उजुरी गरेका थिए । ...

Read story ↗
DFMNEWS
समाचार

तनहँुमा बढ्दो कोरोना ग्राफ

तनहँुमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको ग्राफ बढ्दो छ। आईतबार एकै दिन २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आईतबार पुष्टि भएको मध्ये सबै भन्दा धेरै व्यास नगरपालिकामा देखिएको छ । व्यासमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । व्यास ३ स्थित रहेको दमौली अस्पतालका प्रमुख डा. सुनिल पौडेल सहित कार्यालय सहयोगीलाई कोरोना संक्रमण भएको ...

Read story ↗
DFMNEWS
समाचार

विदेशको दुःख, कष्ट भुल्दै स्वदेशमै फक्रिरहेको उमङ्ग

चिटिक्क परेको कोट, पाइन्ट सिलाउने सीप हातमा हुँदा हुँदै श्यामलाल परियार होटल व्यवसायको लागि १७ वर्षअघि भारत गए । ५ वर्ष उतै बिताए। मासिक ८÷१० हजार मात्रै कमाइ भयो । जब उनको हातमा पहिलो तलब प¥यो, उनी झस्किए। धेरै कमाई हुन्छ भन्ने सपना बुनेका व्यास ६ का परियारले स्वदेशमा हुने जती पनि कमाई गर्न सकेनन्। ...

Read story ↗
DFMNEWS
समाचार

तनहुँमा ३२९ धारा जडान

तनहँु, रासस ,‘एक घर एक धारा’ अन्तर्गत तनहुँको व्यास नगरपालिका–७ मा ३२९ धारा जडान गरिएको छ । नगरपालिकाभित्र रहेपनि भौगोलिक दृष्टिले विकट मानिने सो वडामा पानीको स्रोत नहुँदा यहाँका बासिन्दाले सास्ती खेप्नुपरेको थियो । वडा भित्रका खोल्साखाल्सीको मुहान २०७२ सालको भूकम्पपछि दबिएर एक ठाउँको पानी अर्को ठाउँमा पुगेपछि झनै कठिनाइ भोग्नुपरेको वडाध्यक्ष सतिशचन्द्र न्यौपानेले जानकारी ...

Read story ↗
DFMNEWS
समाचार

सेतीको किनारमा शव फेला

जिल्लाको शुक्लागण्डकी नगरपालिका ६ स्थित सेती नदिमा एक व्यक्ति मृत अवस्थामा फेला परेको छ । मृतक व्यक्तिको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय तनहँुले जानकारी दिएको छ । स्थानियले शव देखे पछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउन साथ प्रहरीको टोली घटना स्थलमा पुगेको थियो । घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Read story ↗
DFMNEWS
समाचार

संक्रमण फेला परेपछि भिमाद बजार सिल

भिमादमा शनिबार दुई जनामा कोरोना संक्रमण पुष्टि भएलगतै मुख्य बजार सिल गरिएको छ । क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षण अनुसार भिमाद २ मा ५ वर्षीया बालिका र ६ मा २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । समुदायका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि भिमाद ६ र ७ मा सिल गरिएको हो । नगरपालिकाले एक ...

Read story ↗
DFMNEWS
समाचार

बन्दीपुरमा थपिँदैछ पर्यटकीय पूर्वाधार

कृष्ण न्यौपाने , दमौली अबको २० वर्षपछि तनहुँको बन्दीपुरमा पुग्ने कुनै पर्यटक कति दिन बास बस्लान ? बन्दीपुर आएका पर्यटकलाई कसरी भुलाउने ? यसकै सेरोफेरोमा केन्द्रित रहेर बन्दीपुर गाउँपालिका गुरुयोजना बनाएर पर्यटकीय पूर्वाधार निर्माणमा जुटेको छ । यस आयोजनाको प्रमुख उद्देश्य बन्दीपुर पुग्ने पर्यटकलाई जतिसक्यो धेरै दिन बास बसाल्नु हो । बन्दीपुर आउने पर्यटकलाई कम्तीमा ...

Read story ↗