चियाको कपमै सन्तुष्टी
पृथ्वी राजमार्ग अन्र्तगत व्यास १२ घाँसीकुवाको छेउमा सानो खाजा पसल छ । बिहान पाँचबजे देखिनै दैनिक कर्म सुरु हुन्छ । ग्राहकलाई चिया, खाजा, खाना बनाएर खुवाउनुपर्छ । श्रीमान–श्रीमती दुवै जना चिया पसलको काममा खटिन्छ् । बिहान पाँच बजेबाट सुरु भएको दैनिक कर्म रातीको ११र१२ बजे सम्म पुग्छ । तर, आफ्नो कामबाट श्याम पन्त र शरदा ...
Read story ↗