● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

समाचार

View all →
DFMNEWS
समाचार

आदिकवि भानुभक्त क्याम्पसद्धारा क्यूएए प्रमाणपत्र ग्रहण

दमौली खबर संवाददाता दमौली, वैशाख २० व्यास नगरपालिका वडा नं १ भादगाउँ स्थित आदिकवि भानुभक्त क्याम्पसले संस्थागत शैक्षिक गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाण पत्र (क्यूएए) ग्रहण गरेको छ । विश्वविद्यालय अनुदान आयोग,सानोठिमी भक्तपुरको सभाहलमा आयोजित विशेष समारोहमा क्याम्पसका अध्यक्ष बुद्धिकुमार श्रेष्ठ र क्याम्पस प्रमुख महाप्रसाद हड्खलेलाई विश्वविद्यालय अजुदान आयोगका अध्यक्ष प्रा .डा . देवराज अधिकारीले संयुक्तरूपमा ...

Read story ↗
DFMNEWS
समाचार

सांसद लामिछानेका सवारी चालक थापाको निधन ।।

दमौली खबर संवाददाता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेका सवारी चालक शम्भु थापाको उपचारका क्रममा निधन भएको छ । मेडिसिटि अस्पतालमा उचपारका क्रममा थापाको आज दिउँसो निधन भएको हो । गएको वैशाख ४ गते चितवन स्थित लामिछानेको घरको छतबाट खस्दा थापा गम्भीर घाइते भएका थिए ।

Read story ↗
DFMNEWS
समाचार

गण्डकी वाङ्मय प्रतिष्ठानले दोस्रो राष्ट्रिय साहित्य सम्मेलन गर्ने

दमौली खबर संवाददाता दमौली, वैशाख १९ गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले यहि जेस्ठ २६ र २७ गते दोस्रो राष्ट्रिय साहित्य सम्मेलन तथा कविता प्रतियोगिता गर्ने भएको छ । सो प्रतिष्ठानका अध्यक्ष सागर उदासको अध्यक्षतामा आज बसेको कार्यसमितिको बैठकले उक्त कार्यक्रमको सो निर्णय गरेको हो । दुइ बर्ष अघि गर्ने भनिएको उक्त सम्मेलन कोभिड–१९ को महामारीले गर्दा ...

Read story ↗
भिरबाट लडेर थापाको मृत्यु समाचार

भिरबाट लडेर थापाको मृत्यु

दमौली खबर संवाददाता तनहुँ, वैशाख १९ गते तनहुँमा भिरबाट लडेर तनहुँको ऋषिङ गाउँपालिका– ७ बाजगरा बस्ने बर्ष ५३ को कृष्णकुमार थापाको मृत्यु भएको छ । तनहुँको सदरमुकाम दमौलीमा आँखाको उपचार गरी साँझपख दमौलीबाट घर फर्कदै गर्दा थापाको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो । घर नजिकै रहेको ...

Read story ↗
DFMNEWS
समाचार

मस्र्याङ्दी जलविद्युतको ड्यामसाईडमा बालक मृत भेटिए

दमौली खबर संवाददाता यसैबीच तनहुँको आबुखैरेनी गाउँपालिका–.२ मार्किचोकस्थित मर्याङ्दी जलविद्युतको ड्याम साईड किनारमा एक बालक सोमबार विहान १०ः४० बजे मृत भेटिएका छन् । आँबुखैरेनी गाउँपालिका– ६ ढेटगाउँ स्थायी घर भई हाल गोरखाको गोरखा नगरपालिका– १४ याङ्कोटमा डेरा गरी बस्ने बर्ष १५ को सोमबहादुर गुरुङ मृत अवस्थामा फेला परेको प्रनाउ खाँडले जानकारी दिनुभयो । उक्त घटना ...

Read story ↗
DFMNEWS
समाचार

पर्खालले च्यापिएर मजदुरको मृत्यु

दमौली खबर संवाददाता तनहुँ, वैशाख १९ गते अन्तराष्ट्रिय श्रमिक दिवस मनाईरहेको दिन सोमबार तनहुँमा एक मजुरको पर्खालले च्यापिएर मृत्यु भएको छ । विहान १०ः३० बजे व्यास नगरपालिका–नं. ४ बाघबजार स्थितमा रहेको दमौली पार्टी प्यालेसको पर्खाल भत्काउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो । तनहुँको देवघाट गाउँपालिका–३ छिपछिपे ...

Read story ↗
प्रथम राष्ट्रिय लेखक दिवसको उपलक्ष्यमा रचना वाचा कार्यक्रम गरियो समाचार

प्रथम राष्ट्रिय लेखक दिवसको उपलक्ष्यमा रचना वाचा कार्यक्रम गरियो

दमौली खबर संवाददाता दमौली, वैशाख १७ गते राष्ट्रिय लेखक दिवस तनहुँमा रचना बाचन गरि मनाईएको छ । नेपाली लेखक संघ तनहुँद्धारा विपी स्मृति भवन, दमौलीमा शनिबार रचना बाचन गरी मनाईएको हो । कार्यक्रम नेपाली लेखक संघका केन्द्रीय सदस्य गौकुमारी न्यौपानेले लेखक,साहित्यकारहरुको कलममा अभूतपूर्व शक्ति रहने हुनाले आफ्नो लेखनीलाई राष्ट्र ,राष्ट्रियता को हितमा र विकृति विसङ्गतीका ...

Read story ↗
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त ।। समाचार

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त ।।

दमौली खबर संवाददाता गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुनु भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम पाण्डेलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । काँग्रेसका २७, नेकपा माओवादी केन्द्रका सात र एक स्वतन्त्रसहित ३५ प्रदेश सभा सदस्यको समर्थन जुटाएर नेता पाण्डेले ...

Read story ↗
डढेलो नियन्त्रणमा जुट्न गाउँपालिकाको आग्रह समाचार

डढेलो नियन्त्रणमा जुट्न गाउँपालिकाको आग्रह

दमौली खबर संवाददाता दमौली, वैशाख १५ गते तनहुँको घिरिङ गाउँपालिकाले डढेलो नियन्त्रणमा जुट्न गाउँपालिका बासीलाई आग्रह गरेको छ । गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले एक सूचना प्रकाशित गरी डढेलो नियन्त्रणमा जुटन आग्रह गर्नु भएको हो । सचेत रहौ आगलागी हुन नदिऔ भन्ने नाराका साथ थापाले वनजंगलमा लागेको डढेलोको कारण वन्यजन्तु र तिनीहरुको बासस्थानमा प्रत्यक्ष असर पुगेको ...

Read story ↗
DFMNEWS
समाचार

चोरीमा सङ्लग्न तीन व्यक्ति मोवाइल सहित प्रहरी नियन्त्रणमा

दमौली खबर संवाददाता दमौली १५, बैशाख मोवाइल तथा नगद समेत चोरीमा संलग्न तीन व्यक्तिलाई तनहुँ प्रहरीले बिहिबार पक्राउ गरेको छ । व्यास नगरपालिका ५ सागे बस्ने २२ वर्षीय सुनिल थापा, व्यास नगरपालिका ४ बागबजार बस्ने २२ वर्षीय ताइरे भन्ने सौरभ दरै र म्याग्दे गाउँपालिका १ गुणादी बस्ने १९ वर्षीय शैलेश परियारलाई पक्राउ गरिरएको प्रहरीले जनाएको ...

Read story ↗
DFMNEWS
समाचार

आदिकवि भानुभक्त क्याम्पसलाई पूनः क्यूएए मान्यता प्राप्त

दमौली खबर संवाददता दमौली, वैशाख १५ दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसले पूनः गुणस्तर सुनिश्चितता तथा क्वालिटी एसुरेन्स एण्ड एग्रीडिटेशन (क्यूएए) मान्यता प्राप्त गर्न सफल भएको । विश्वबिद्यालय अनुदान आयोगको क्यूएए प्रक्रियामा सहभागी भई सबै चरण पार गरी शैक्षिकगुणस्तर सुनिश्तिता तथा प्रत्यायन परिषदको सिफारिसमा क्याम्पसले मान्यता पाएको क्याम्पस प्रमुख महाप्रसाद हडखलेले जानकारी दिनुभयो शैक्षिक,भौतिक तथा प्रशासनिक ...

Read story ↗
DFMNEWS
समाचार

उपनिर्वाचनमा छ जना उम्मेदवारको जमानत जफत

दमौली खबर संवाददाता तनहुँ, वैशाख १४ गते तनहुँ–१ प्रतिनिधिसभा सदस्य उपविर्नाचनमा उम्मेदवार बनेका छ जनाको जमानत जफत भएको छ । कूल खसेको सदर मतको १० प्रतिशत मत प्राप्त नगरेपछि कानूनबमोजिम उम्मेदवारको धरौटी जफत भएको हो । प्रतिनिधि सभा ऐन २०७४ अनुसार उम्मेदवारी दिएका नौ जनामध्ये छ जनाले ऐनमा उल्लेख भए अनुसार मत प्राप्त गर्न नसक्दा ...

Read story ↗