● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

शुभकामना

View all →
DFMNEWS
शुभकामना

फोटोग्राफर एशोसियसन तनहुँद्धारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम शनिवार दमौलीमा सम्पन्न

दमौली खबर संवाददाता फोटोग्राफर एशोसियसन तनहुँद्धारा शनिवार दमालमिा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष आलेकबहादुर कुमालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा निवर्तमान अध्यक्ष बलभद्र श्रेष्ठ, प्रथम उपाध्यक्ष दिपक खाती, कोषाध्यक्ष राजकुमार श्रेष्ठ, वरिष्ठ सल्लाहकार राभभक्त श्रेष्ठ सल्लाहकारहरु विष्णु पराजुली, केशव सुवेदी लगायतले आगामी दिनमा फोटोग्राफर एसोसियसनले जिल्लामा व्यावसायीक हितका अतिरिक्त सामाजिक ...

Read story ↗
तनहुँ जिल्लावासीहरुमा हार्दिक अपिल ! शुभकामना

तनहुँ जिल्लावासीहरुमा हार्दिक अपिल !

गोविन्दराज जोशी पूर्व सह–महामन्त्री नेपालि काँग्रेस विजया दशमी २०७७ को पावन अवसरमा सर्व प्रथम स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदी–बहिनी तथा दाजुभाइहरूमा हार्दिक मङ्गलमय शुभकामना दिन चाहन्छु । कोभिड १९ को संङ्क्रमणले ग्रस्त विश्वबाट नेपाल पनि अछुतो रहेन । यस दःुखद् घडीमा आएको यो महान् चाडका अवसरमा केवल दुःखमा दुःख मिसाउनु बाहेक मसँग ...

Read story ↗
DFMNEWS
शुभकामना

३ वर्षभित्र खरका छाना विस्थापित हुने

असोज २०, २०७७ काठमाडौँ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आगामी तीन वर्षभित्र मुलुकबाट फुस र खरका छाना विस्थापित गरिने बताएका छन् । विश्व बसोबास दिवसको शुभकामना दिँदै उनले नागरिकको मुहारमा खुशी र जीवनयापन सहज बनाउन ७५३ वटै स्थानीय तहमा कम्तीमा एक लाख परिवारको घरमा आधुनिक छानोको प्रबन्ध हुने जनाए । राज्यमन्त्री मानन्धरले बेसाहरा नागरिकको ...

Read story ↗
DFMNEWS
शुभकामना

रतन्पूर सामुदायिक बनको अध्यक्षमा पण्डित

जिल्लाको भानु नगरपालिका वाड नम्बर १२ मा रहेको रतन्पूर सामुदायिक बन उपभोक्ता समितिको १४ आौ अधिवेशन तथा २७ औ साधरण सभा सम्पन्न भएको छ । समितिको आफनै भवनमा एक कार्यक्रम आयोजना गरि अधिवेशन सम्पन्न भएको । जग्गा दाता तथा पुर्ब अध्यक्ष कृष्णराज ठकुरी को अध्यक्षतामा बसेको अधिवेशनले अध्यक्ष मा दुर्गाप्रसाद पण्डितलाई चयन गरेको छ । ...

Read story ↗
DFMNEWS
शुभकामना

गुणादीमा पनि सुप्रिमको सेवा

म्याग्दे गाँउपालिका वडा नं ४ मा रहेको सुप्रिम बचत तथा ऋण सहकारीले गुणादीमा आफ्नो सेवा केन्द्र विस्तार गरेको छ । आईतबार एक कार्यक्रम गरि सहकारीले सेवा केन्द्रको स्थापना गरेको हो । सेवाकेन्द्रको उद्घाटन म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गरे । कार्यक्रममा बोल्दै उनले सहकारीको सिद्धान्तमा आधारित भई सञ्चालन गर्नुपर्ने बताए । उनले गाँउपालिकावासीहरुलाई सहज तरिकाले ...

Read story ↗
DFMNEWS
शुभकामना

नेता जोशीको तीजमा जिल्लावासीलाई शुभकामना

नेपाली काँग्रेसका नेता तथा पूर्व सह–महामन्त्री गोविन्दराज जोशीले नेपाली हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा सम्पूर्ण जिल्लवासीलाई शुभकामना व्यक्त गरेका छन् । जोशीले फेसबुकमा लेख्दै हरितालिका तिजको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएको दिदीबहिनीहरुको उत्तरोत्तर प्रगतीको कामना गर्दै २०७७ सालको तीजको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

Read story ↗
DFMNEWS
शुभकामना

तिजमा दिदिबहिनीलाई सांसद खानको शुभकामना, सबै सुरक्षित रहन आग्रह

दमौली नेपाली हिन्दु नारीहरुको चार्ड तिज भोली रहेको छ । यस अवसरमा प्रतिनिधि सभा सदस्य एबं तनहुँका सांसद कलिला खानले जिल्लाबासीलाई तिजको शुभकामना सामाजिक संजाल मार्फत व्यक्त गरेकी छिन् । समाजिक संजाल फेस्बुकमा तिजको शुभकामना लेख्दै सबैजनालाई सुरक्षित समेत रहन आग्रह गरेकी छन् । उनले फेस्बुकमा लेखेकी छन् । ” यो सालको तिज घरमै बसेर ...

Read story ↗
DFMNEWS
शुभकामना

कोरोना प्रभाव पछिको व्यवस्थापन

भोला शर्मा (प्रशासकीय अधिकृत, तनहुँ जलविद्युत आयोजना सम्पर्क नं.९८४१३३७७७२) विश्व नै यतिबेला कोभिड–१९ बाट संक्रमित छ । प्राय सवै मुलुकहरुमा यस महामारीबाट जनजिवन आतंकित बनेको छ । छिमेकी मुलुक चीनको हुवेई प्रान्तको वुहान बाट फैलिएको यस भाईरसले धनी – गरीव सवै मुलुकहरुलाई आच्छु आच्छु पारेको छ । नेपालमा पनि यसबाट संक्रमित हुनेको संख्या जेठ २९ ...

Read story ↗
संसद श्रेष्ठ द्वारा सुरक्षित “ईद उल फितर” मनाउन शुभकामना शुभकामना

संसद श्रेष्ठ द्वारा सुरक्षित “ईद उल फितर” मनाउन शुभकामना

काठमाडौ जेठ १० : मुस्लिम धर्मावलम्बीहरु को चाड “इद” आज साझ बाट नेपालमा सुरु भएको छ यसै अवसरमा माननीय कृष्णकुमार श्रेष्ठ (किशान) ले आफ्नो फेसबुक मार्फत मुस्लिम समुदाय लाई शुभकामना दिदै लेख्नु भएको छ “ईद उल फितर” को अवसरमा तनहुँ बासी लगाएत सम्पुर्ण मुस्लिम धर्मावलम्बीहरु प्रति हार्दिक शुभकामना साथै सुरक्षित रहेर चाडपर्व मनाउन पनि विनम्र अनुरोध ...

Read story ↗
DFMNEWS
शुभकामना

ईदमा संसद खानको शुभकामना सुरक्षित रहन आग्रह

राजेन्द्र परियार जेठ ११, दमौली प्रतिनिधि सभा सदस्य एबमं तनहुँकी संसद कलिला खान् ले ईदमा शुभकामना सन्देश व्यक्त गरेकी छिन् । मुस्लिम समुदायको महान चाड ईद ऊल फितर उर्फ ईदमा सोमबार परेको हो यस चाडमा मुस्लिम समुदायहरुले भव्य रुपमा मनाउदै आएका छन् । कोरोना भाइरसको संक्रमण संगै नेपालमा पनि सरकारले लक डाउन गरेको छ । ...

Read story ↗
ने.वि.स.को ५१ औं स्थापना दिवसमा लकडाउन प्रभावितलाई खाद्यन्न सामाग्री वितरण शुभकामना

ने.वि.स.को ५१ औं स्थापना दिवसमा लकडाउन प्रभावितलाई खाद्यन्न सामाग्री वितरण

राम धामी आँबुखैरेनी, बैंशाख ६ गते । नेपाल विद्यार्थी संघको ५१ औं स्थापना दिवसको अवसर पारेर आँबुखैरेनीमा लकडाउन प्रभावित विपन्न वर्गका २० घरधुरीलाई खाद्यन्न सामाग्री वितरण गरिएको छ । आँबुखैरेनी गाउँपालिका वडा नं. ३ का वडा सदस्य दिनेश के.सी. र नेपाल तरुण दल आँबुखैरेनी गाउ कार्य समितीका उपाध्यक्ष बादल थकालीको संयुक्त पहलमा आज शनिबार वडा ...

Read story ↗
DFMNEWS
शुभकामना

आँबुखैरेनी सेवा समाजका अध्यक्ष श्रेष्ठद्वारा चैत्र महिनाको सटर भाडा मिनाह

राम धामी आँबुखैरेनी, चैत्र ३० गते । आँबुखैरेनी सेवा समाजका अध्यक्ष मनोजकुमार श्रेष्ठले एक महिनाको सटर भाडा मिनाह गर्नुभएको छ । नेपाल सरकारको आग्रहलाई मध्यनजर गर्दै आँबुखैरेनी गाउँपालिका वडा नं। ३ स्थित आँबुखैरेनी चोकमा रहेको घरको सटरमा पानी–पुरी, चटपट, जुस पसल व्यावसाय संचालन गर्दै आउनुभएका एक भारतीय नागरिकको चैत्र महिनाको ९ हजार रूपैयाँ सटर भाडा ...

Read story ↗