● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

विचार

View all →
DFMNEWS
विचार

५५ लाखका विद्युतीय सामानसहित दुई जना पक्राउ

१० पुस, काठमाडौं । ५५ लाख रुपैयाँ बराबरका विद्युतीय सामानसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२५ गुह्यश्वरीका २७ वर्षीय निकेश शाक्य र लैनचौर बस्ने नुवाकोटका रेश्मा श्रेष्ठ रहेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले भन्सार छलेर ल्याइएको विद्युतीय सामान भित्र्याएको आरोपमा बुधबार राति उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुको ...

Read story ↗
DFMNEWS
विचार

गभर्नर हटाउन सहज हुने गरी ऐन संशोधनको तयारी

१० पुस, काठमाडौं । गभर्नरलाई सरकारले कार्यकाल नसकिँदै बर्खास्त गर्न सहज हुने गरी नेपाल राष्ट्र बैंकको ऐन संशोधनका लागि प्रस्ताव गरिएको छ । राष्ट्र बैंकका गभर्नरले काममा बिलम्ब गरे मन्त्रिपरिषदले हटाउन सक्ने प्रस्तावित विधेयकमा उल्लेख छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनाइएको विधयेकमा यस्तो प्रावधान राखिएको हो । अर्थमन्त्रालयले गत भदौ ...

Read story ↗
DFMNEWS
विचार

सन्तुलित जीवन र खानपानको फाइदा : जवान र तन्दुरुस्त रहने काइदा

हामीलाई सधै लोभलाग्छ, आफ्नो जवानीको । हाम्रो जीवन सधै जवान भइदियो हुन्थ्यो भन्ने कामना गर्छौं । तर, उमेर गुजि्रदै जाँदा हामी उस्तै रहँदैनौं । हाम्रो जाँगर सेलाउँदै जान्छ, उत्साह खुम्चदै जान्छ, हात-गोडा गल्दै जान्छ । हामी शिथिल हुँदै जान्छौं । हाम्रा अंगहरुले ठिक-ठिक ढंगले काम गर्न छाड्छ । हामीलाई बुढ्यौलीले छोप्छ, रोगले च्याप्छ । यसरी ...

Read story ↗