● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

विचार

View all →
DFMNEWS
विचार

तनहुँको बिकासमा जोशीको भुमिका

राजेन्द्र परियार | भन्निछ हे भगवान शत्रु बाट त बाच्न सक्छु तर आफ्नै मित्र बाट बचाउ मलाई , त्यस्तै भयो कांग्रेसका पुर्ब सहमहामन्त्रि गोविन्दराज जोशीलाई । २००६ सालमा तनहुँ जिल्लको रुपाकोटको खाल्टेमा जन्मेका जोशी गाउँ मुखियाका छोरा हुन । महामानव वि.पि कोइराला बाट प्रभावित भई नेपाली कांग्रसमा प्रबेश गरेका थिए । जोशीलाई राजनितीको चतुर खेलाडीको ...

Read story ↗
DFMNEWS
विचार

जिल्ला प्रशासन तनहुँ, तउवा संघ र व्यास नगरपालिकालाई खुल्लापत्र

जिल्ला प्रशासन तनहुँ, उवासंँघ र व्यास नगरपालिकालाई खुल्लापत्र रविन पौडेल दमौली कोभिड महामारीको यतिका समय सम्म हामी पिपिइ र स्यानिटाइजर सम्मको व्यवस्था गर्न सकेका छैनौँ भने आइसोलेसन र क्वारन्टिनको अनुुगमन मात्र होइन भिड हुने क्षेत्रको अनुुगमन समेत गरी भिड रोकथाम गर्ने प्रयासलाई प्राथमिकता दिउँ किनभने उपचार गर्न भन्दा रोकथाममा वढी जोड दिनु नै बढि ...

Read story ↗
DFMNEWS
विचार

लागूऔषध नियन्त्रणमा चुनौति

प्रहरीले लागूऔषध नियन्त्रणका लागि सचेतना कार्यक्रम सञ्चालन गरिरहँदा पनि यसको बेचबिखन, ओसारपसार र प्रयोगकर्ताहरुको सङ्ख्या नघट्नु चुनौति नै हो । पछिल्लो समय प्रहरीले राजमार्गमा ओसारपसारमा संलग्नहरुलाई पक्राउ गरे पनि कारोवारीहरु निरुत्साहित नहुनुले नियन्त्रणको अभियान चुनौतिपूर्ण देखिनु स्वभाविक हो । प्रहरीको कार्वाहीको समाचार दिनहुँ प्रकाशित भइरहँदा पनि लागूऔषध प्रयोगकर्ता र कारोबारीहरुले कारोबार गर्ने बाटो र ...

Read story ↗
ज्ञानबिनाको दिशाविहीन डिग्री विचार

ज्ञानबिनाको दिशाविहीन डिग्री

गरिबी हटाउन र देश विकासलाई बढावा दिन शिक्षा एक प्रभावकारी उपाय हो  दीपकराज जोशी गरिबी कम गर्ने एउटा प्रमुख औजारका शिक्षा हो । तर, नेपालमा शिक्षा नै विकासको बाधक बनेर बसेको छ । संस्कारयुक्त नभएको शिक्षा प्रणालीले कतै जाँदा पनि सहयोग गर्दैन । हाम्रो शिक्षा प्रणाली न त रचनात्मक छ न त सिर्जनात्मक । बरु ...

Read story ↗
DFMNEWS
विचार

तनहुँ जिल्ला : एक संक्षिप्त परिचय

संघिय नेपालको गण्डकी प्रदेशमा अवस्थित तनहुँ प्रकृति, सभ्यता, रहनसहन र जैविक विविधताले मनोरम ऐतिहासिक पहाडी जिल्ला हो । १० स्थानिय तहमा विभाजित तनहुँमा ४ नगरपालिका र ६ गाउपालिका छन् । भानु न.पा., व्यास न.पा., शुक्लागण्डकी न.पा., भिमाद न.पा., आँबुखैरेनी गा.पा., बन्दीपुर गा.पा., देवघाट गा.पा., म्याग्दे गा.पा., ऋषिङ गा.पा. र घिरिङ गा.पा. तनहुँका स्थानीय तहका नाम हुन् ...

Read story ↗
DFMNEWS
विचार

संघीयता साधक की बाधक ?

– भोला शर्मा संघीयतामा सरकारलाई जनता नजिक पु्याई हुकुमी शासनको अन्त्य र जनमुखी शासनको जग बसाउने जमर्को गरिएको हुन्छ । नेपालमा पहिचानका ५ र सामथ्र्यका ४ आधारमा ७ प्रदेशयुक्त संघीयता कार्यानवयनमा लगिएको छ । विगतमा अनुभव नगरिएको यो नौलो शासकीय व्यवस्थामा राजनीतिक दूरदर्शिता र प्रशासनिक विवेकशीलता आवश्यक पर्दछ । असल नियतको राजनीतिक संरक्षकत्वमा विवेकशील प्रशासनको ...

Read story ↗
DFMNEWS
विचार

सम्बन्ध बिच्छेद भन्ने चलनलाई विवाह बिच्छेद भन्ने कि ?

-प्रकृती खनाल न्यौपाने राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय रूपमानै सम्बन्धलाई विश्वासको तराजुमा नाप्ने गरिन्छ जहाँ  विश्वास गरिन्छ त्यहाँ सम्बन्ध मजबुत हुन्छ प्रसङ्ग वैवाहिक जीवनमा आएका अनेकौं चुनौतिहरूको सुरक्षित अवतरण नै श्रीमान् श्रीमती बीच भएको विवाह बिच्छेद हो । यसले नेपाली परिवेशमा समाजिक संरचनामा हलचलनै पारिदिने काम गर्छ तर यसको शाब्दिक प्रयोग नै कता–कता अव्यवहारिक त छैन ? ...

Read story ↗
DFMNEWS
विचार

सामाजिक सञ्जालको नकारात्मक प्रयोग र प्रभाव

– प्रकृति खनाल न्यौपाने सामाजिक संजालका सन्देश प्रवाह गर्ने माध्यमहरूले पारेको नकारात्मक असर केवल त्यो ब्यक्तिले भोग्छ जो त्यसबाट पिडित  छ । आजभोली सामाजिक सञ्जाल त्यसमा पनि  मुहार पुस्तिका (फेसबुक)को सन्देश आदान(प्रदान गर्न सकिने  माध्यम (म्यासेन्जर)का कारण धेरै ब्यक्तिहरू पिडित छन् । प्रविधिले धेरै आधुनिकता र मानकता थपेको छ तर पनि यसलाई कसरी प्रयोग गर्ने ...

Read story ↗
DFMNEWS
विचार

विद्युतिय क्षेत्रमा सुधारको खाँचो

विद्युत मानविय आधारभुत आवश्यकता परिपुरकहरु मध्येको एक महत्वपूर्ण अंग हो । मानव जीवन आधुनिकता तर्फ बढे सँगै  हरेक प्रविधिको प्रयोग र उपभोगका लागी स्थान विशेष विद्युतको आवश्यक पर्ने गर्दछ । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङले नेतृत्व लिए सँगै विद्युतिय परिपूर्ति तथा आर्थिक स्तोरन्नती  तिव्र रुपमा भएको देख्न पाईन्छ । दिनहुँ जसो हुने घन्टौको लोडसेटिङको समाप्ती ...

Read story ↗
DFMNEWS
विचार

५५ लाखका विद्युतीय सामानसहित दुई जना पक्राउ

१० पुस, काठमाडौं । ५५ लाख रुपैयाँ बराबरका विद्युतीय सामानसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२५ गुह्यश्वरीका २७ वर्षीय निकेश शाक्य र लैनचौर बस्ने नुवाकोटका रेश्मा श्रेष्ठ रहेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले भन्सार छलेर ल्याइएको विद्युतीय सामान भित्र्याएको आरोपमा बुधबार राति उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुको ...