● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

विचार

View all →
DFMNEWS
विचार

बन्दीपुरका होटल व्यवसायीको लगानी जोखिममा

कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीले तनहुँको पर्यटकीय नगरी बन्दीपुरका व्यवसायीको करोडौं लगानी जोखिममा परेको छ । सरकारले घोषणा गरेको भ्रमण वर्ष–२०२० लाई लक्षित गरी होटल व्यवसायमा गरिएको लगानी जोखिममा परेको व्यवसायीहरुले बताएका छन् । भ्रमण वर्ष २०२० लाई लक्षित गरी बन्दीपुरमा नयाँ होटल निर्माण भएपनि लगत्तै भएको बन्दाबन्दीले व्यवसायी मारमा परेको क्षेत्रीय होटल ...

Read story ↗
DFMNEWS
विचार

भोक, रोग र सोखको चोपेटामा परेको भुजेल गाँउ

”कोही नेपाली भोकै बस्दैन, कोही नेपाली भोकले मर्दैन। किनभने यस देशमा जनताको सरकार छ।” प्रधानमन्त्री केपी शर्मा ओलीको यो अभिव्यक्तिले अहिले उनी आफैलाई नै गिज्याइरहेको छ। हाल कोरोना कहरका बीच निमुखा नेपाली जनता रोगसँगभन्दा भोकसँग लड्न विवश छन ्। गाँउमा कुनै नयाँ मानिस देख्ने बित्तिकै आफनो व्यथा सुनाउन थाल्छन् ६७ वर्षीय सोम बहादुर भुजेल । ...

Read story ↗
पिडितलाई युके बाट सहयोग विचार

पिडितलाई युके बाट सहयोग

असोज ३ दमौली,व्यास ७ बासपानी सामलिकमा लाईन सट भई घर जलेको दुई परिवारलाई युके बाट सहयोग प्रदान गरिएको छ । तीन दोभान समाज युकेले दुई घर परिवारलाई दुई लाख ८६ हजार चार सय ३७ रुपैया सहयोग प्रदान गरेको हो । गत चैतमा लाईन सट भई तिलविक्रम र गोर्कना परियारको घर जलेर नष्ट भएको थियो । ...

Read story ↗
DFMNEWS
विचार

तनहँुमा दुई प्रहरी सहित पाँच जनामा कोरोना

तनहँुमा विहिबार दुई प्रहरी सहित पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा बन्दीपुर गाउँपालिकामा दुई प्रहरी सहित तीन जन, व्यास र आँबुमा एक÷एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबारसार्वजनिक गरेको विवरण अनुसार सङ्क्रमण पुष्टि हुनेहरु बन्दिपूरका २५, २१ र २५ वर्षीय पुरुष रहेका छन् । सङ्क्रमितमध्ये दुई जना ...

Read story ↗
DFMNEWS
विचार

विश्वकर्मा पूजासँगै केही गाडी चले

कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण ६ महिनासम्म थन्किएका मध्यम तथा र लामो दूरीमा चल्ने सार्वजनिक यातायात केही मात्रमा विहिबार बाट सञ्चालनमा आएका छन् । सरकारले आफ्नो माग सम्बोधन गरेकोमा यातायात व्यवसायीहरु पनि उत्साहित हुँदै संयोगवश विश्वकर्माको पूजा गरी गाडी चलाएका हुन् । तर कोरोना संक्रमण जोखिम अझै नहटिसकेको र संक्रमण भय जारी रहेको हुँदा आवश्यक ...

Read story ↗
गोविन्दराज जोशीलाई बिर्सन सकिन्न विचार

गोविन्दराज जोशीलाई बिर्सन सकिन्न

नारायण कैलास सिग्देल लेखक/उपन्याकार नारायण कैलास सिग्देल लेखक/उपन्याकार संसारमा थुप्रै मानिसहरु छन् । सबैका आ–आफ्ना विशेषता हुन्छन् । कोही मानिससँग कसैको थोर बहुत चरित्र वा आनीबानी मिल्न सक्छ तथापि हुबहु मिलेको भने पटक्कै पाईदैन । कुनै मानिस हठी, जोशीलो र आँटिलो हुन्छन् । कोही लुते, काँतर र कसैको ख्याल नगर्ने खालका हुन्छन् । कसैले कसैको ...

Read story ↗
DFMNEWS
विचार

नेपालीको विलासी राष्ट्रवाद : जन्म र मृत्यु संस्कारदेखि श्राद्धसम्म भारतकै भर !

दीपकराज जोशी मैले बुझेको गुलामीको परिभाषा अलि फरक छ । नेपाल कहिल्लै गुलाम बनेन तर नेपालीहरू आफ्नै देशमै गुलाम (आर्थिक गुलाम, सांस्कृतिक गुलाम) भए विदेशीहरूबाट र जो देशमा छैनन् उनीहरू संसारभर गुलामी गर्न जान बाध्य भए । हामी जन्मनु अघिदेखि मृत्यु संस्कार हुँदै श्राद्ध गर्दा पनि पनि हामी अरूमा निर्भर छौं । जुन देशका मानिसहरू ...

Read story ↗
DFMNEWS
विचार

विभेदको मुद्दा के जातविशेषको मात्रै हो ?

प्रतिमा कार्की आफ्नी प्रेमिका लिन जाजरकोटबाट रुकुम पुगेका नवराज विकसहित ५ जनाको हत्या भएको विषय अहिले चर्चामा छ । सडकदेखि सदनसम्म जोडतोडले उठेको यो विषय कता मोडिन्छ, यसै भन्न सकिन्न । घटनामा स्थानीय जनप्रतिनिधि पनि जोडिएकाले पीडितले न्याय पाउछन् नै भनेर विश्वास गर्न सकिने अवस्था छैन । घटनालाई फरक तरिकाले मोड्ने र प्रमाण संकलन गर्ने ...

Read story ↗
DFMNEWS
विचार

साधारण जीवन सुन्दर जीवन

दीपकराज जोशी जीवन कसरी जिउने भन्ने कुनै म्यानुअल न हिजो थियो, न आज छ । न त भोलि नै हुनेछ । विकासको गति बढ्दो छ । विकासका साथसाथै राग द्वेष, मोह, लोभ, क्रोध, ईर्ष्या पनि बढिरहेको छ। मेरो गाउँमा बनेको पुलले अर्को गाउँ त जोडियो तर गाउँमै बस्ने मान्छेको मन भने जोडिएन । सहरीकरणले गाउँदेखि ...

Read story ↗
DFMNEWS
विचार

सामाजिक सुरक्षा भत्ता नकाटियोस्

सामाजिक सुरक्षा भत्ता नकाटियोस् –चिनु पोखरेल सरकारले हाल आएर ६० वर्ष मुनिका एकल महिला र अपाङ्गता भएका व्यक्तिहरुले पाउदै आएको सामाजिक सुरक्षा भत्ता हटाएको छ । यसरी भत्ता हटाइनु राम्रो बिषय होइन । काम उमेरका एकल महिलाका बालबच्चा पनि साना हुन्छन् र र तिनीहरुलाई सहयोगको आवश्यकता पर्दछ । दु:ख कष्ट भोगेर बच्चा हुर्काउनु पर्ने ...

Read story ↗
जोशी सरलाई बलिको बोका बनाउदा कांग्रेसमा कसलाई के फाइदा ? विचार

जोशी सरलाई बलिको बोका बनाउदा कांग्रेसमा कसलाई के फाइदा ?

नेपाली कांग्रेसलाई भित्रबाट नियालेर हेर्दा देशमा नेताहरुको भित्री स्वार्थ देख्दा म कहिलेकाहीं पनि अचम्भित हुन्छु । राजनैतिक भनेको षड्यन्त्रको भण्डार हो । जहाँ एकले अर्कालाई गिराउनका लागि नै बनेको हो । यति पुरानो र ठूलो संगठन नेपाली कांग्रेस तनहुँमा सरसर्ती हेर्दा द्वन्द्व केबल रामचन्द्र पौडेल दाई र गोविन्दराज जोशी सरमा देखिन्छ । तर द्वन्द्व उहाँहरुबीच ...

Read story ↗
DFMNEWS
विचार

मेरो स्मरणमा खुम बहादुर खँड्का

गोविन्द राज जोशी | खुम बहादुर खँड्का नेपाली राजनितिमा अपरीचित नाम होइन । राजनितिमा चासो राख्ने जो कोहिले पनि उहालाइ चिन्दछन । नेपालको मध्यपश्चिम क्षेत्रको दाड. जिल्लामा २००८ सालमा जन्मनु भएका खडका सानै उमेर देखि राजनितिमा कृयाशिल हुनुहुन्थ्यो । २०१७ सालको राजनैतिक परीवर्तनले पंचायतको विकाश सगै नेपालीहरुमा पंचायतका बिरुद्ध नकारात्मक प्रभाव वडदै गयो । त्यो प्रभावले ...

Read story ↗