● DAMAULI FM 94.2 MHzVoice of Tanahun
Damauli Bazar · Tanahun · Gandaki Province · NepalMain Website ↗
Damauli FM 94.2 MHz — Voice of Tanahun
Breaking News Fri, Nov 6
FROM THE NEWSROOM

विचार

View all →
DFMNEWS
विचार

बि.पि बिचार राष्ट्रिय समाज प्रदेश न.४ को कार्यक्रम

बि.पि बिचार राष्ट्रिय समाज प्रदेश न.४ को कार्यक्रम का प्रमुख अतिथी काङ्ग्रेस नेता एवं बि.पि बिचार राष्ट्रिय समाज का सभापति के .बि. गुरुङ ,बिशिस्ट अतिथी गोबिन्द राज जोशी र कार्यक्रम का अध्यक्ष खगेंद्र राज रेग़्मी सभापति बीपी बीचार राष्ट्रीय समाज प्रदेश न ४ प्रमुख बकता प्रा डा राम चंद्र पोखरेल समय : दिउसो १ : ...

Read story ↗
नबिल बैंकले सुरु गर्‍यो ‘नबिल फोनलोन’ सुविधा, यसरी पाइन्छ ऋण विचार

नबिल बैंकले सुरु गर्‍यो ‘नबिल फोनलोन’ सुविधा, यसरी पाइन्छ ऋण

दमौली खबर सम्बददाता, असोज ४ निजी क्षेत्रको अग्रणी बैंक नबिलले नेपालमै पहिलो पटक फोनबाट लोन लिने सुविधा सुरु गरेको छ। डिजिटल बैंकिङ प्रणालीमा अब्बल रहेको नबिलले तलबी खाताबाहक ग्राहकहरुले आवश्यकताअनुसार एक लाख रुपैयाँसम्म ऋण मोबाइलबाट तुरुन्त प्राप्त गर्न सकिने बैंकले जनाएको छ। कसरी पाइन्छ ऋण ? यो एक नवीनतम डिजिटल सुविधा हो Âयो सेवा बैंकले ...

Read story ↗
नबिल बैंकले ल्यायो ‘नबिल चाडपर्व’ योजना विचार

नबिल बैंकले ल्यायो ‘नबिल चाडपर्व’ योजना

दमौली खबर सम्बददाता असोज ५, नबिल बैंकले चाडपर्वलाई मध्यनजर गरी ‘नबिल चाडपर्व’ योजना ल्याएको छ। बैंकले व्यक्तिगत मुद्दती खाता, साना तथा मझौला कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट तथा घर कर्जामा अत्यन्त आकर्षक योजना ल्याएको हो। बैंकले निक्षेपको ब्याज दर बढाएको छ। बैंकले १३ देखि २४ महिनासम्म निक्षेप गर्नेलई बार्षिक नौं प्रतिशत ब्याज दिने बैंकले जनाएको ...

Read story ↗
DFMNEWS
विचार

न्यूरोडबासीले बनाए, नमुना प्रवेशद्धार

तनहुँको सदरमुकाम दमौली स्थित व्यासनगरपालिका–२ न्यूरोड टोलमा नमुना प्रवेशद्धार निर्माण गरिएको छ । व्यासनगरपालिकाको रु.पाँच लाख र टोलबासीको रु.एक लाख ५० हजार जनसहभागिता गरी कूल रु.छ लाख ५० हजारको लागतमा उक्त प्रवेशद्धार निर्माण कार्य सम्पन्न गरिएको हो । डिजिटल प्रविधिको डिस्प्ले राखेर दमौलीको तापक्रम मापन तथा घडि राखेर समयको बारेमा जानकारी र सुचना दिने उद्देश्यले ...

Read story ↗
DFMNEWS
विचार

राना बचाउ अभियानमा उठ्यो रु.६ लाख बढि सहयोग

तनहुँको व्यासनगरपालिका–१४ कुलुङ केशवटार निवासी दुबै मिर्गौला पीडित सन्तोष रानालाई शनिबार रु.६ लाख ५८ हजार आठ सय चौविस आर्थिक सहयोग गरिएको छ । व्यासनगरपालिका–१४ केशवटारका युवाहरुको सक्रियतामा थालेको ‘सन्तोष राना बचाउ अभियान’ अनुरुप संकलन भएको रकम अभियानका संयोजक युवराज आलेले उक्त रकम रानालाई हस्तान्तरण गरेका हुन् । उक्त रकम वडाध्यक्ष काजीमान श्रेष्ठको रोहबरमा रकम हस्तान्तरण ...

Read story ↗
DFMNEWS
विचार

लोकदोहोरी क्षेत्रमा उदाउदै मोहन

तनहुँको जिल्लाको ब्यास नगरपालिका वडा न.११ निर्बु भन्ने गाउमा एउटा गरिब परिवारमा जन्मिएका मोहन बि क । लोक दोहोरी को क्षेत्रमा उदाउदै गरेका प्रतिभाली सर्जकरसंगीतकार हुन बि.क । समय र परिस्थितिले गर्दा नेपाल बाहिरा रहेर पनि लोक दोहोरीमा टेवा पुरÞ्याउदै आईरहेका बि.क ले बि.स २०७२ सालमा “मारेउ मलाई आफु बाचेर” नामक एल्वमबाट संगीत क्षेत्रमा प्रवेश ...

Read story ↗
DFMNEWS
विचार

एकै परिवारको दुई जनालाई कोरोना

जिल्लाको व्यास नगरपालिका वडा नं १० वैरेनीको एकै परिवारको दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार २१ र १२ वर्षीय महिनामा कोरोना संक्रमण पुष्टि भएको होे । उनिहरुको नाता दिदिबहिनी रहेका उनिहरुको केही दिन अघि शुक्लागण्डकी नगरपालिका बेलचौतरा स्थित जिपी कोइराला श्रावसप्रश्वास उपचार केन्द्रबाट स्वांब संकलन ...

Read story ↗
DFMNEWS
विचार

सवारी दुद्र्यटना न्युनीकरण गर्न ट्राफिकलाई कोन

तनहँु उद्योग वाणिज्य संघले जिल्लामा हुने गरेका सवारी दुद्र्यटनालाई न्युनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई २५ थान कोन हस्तान्तरण गरिएको छ । आईतबार उद्योग वाणिज्यको हलमा एक कार्यक्रमको बीच ट्राफिकलाई कोन हस्तान्तरण गरिएको हो । तनहँु उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठले जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहँुका प्रमु्ख रेशम रानाभाटलाई कोन हस्तान्तरण गरेका हुन् । ...

Read story ↗
DFMNEWS
विचार

सार्वजनिक यातायातः न स्यानिटाईजर न दुरी, भाडा मात्र बढी

विश्वका ठुला ठुला राष्ट्रहरुलाई पनि आतंक पारेको कोरोना भाईरस बाट नेपाल पनि अछुतो रहेन । कोरोना भाईरसको जोखिम कम गर्न सरकारले गत चैत महिना देखि जारी गरेको लकडाउन झण्डै चार महिनामा केही हद सम्म खुकुलो भयो । सुरुमा कोरोना संक्रमीतको संख्या कम हुदाँ धेरै सावधानी अपनाएकाले अहिले संक्रमीतको संख्या दिन प्रति दिन बढ्दै जाँदा हेरचक्राई ...

Read story ↗
DFMNEWS
विचार

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण सुरु

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणको काम सुरु भएको छ। आयोजनाको तेस्रो प्याकेजअन्तर्गतको २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि काम सुरु भएको हो। प्रसारण लाइन निर्माणका लागि शुरुको टावरको जग खनेर कार्य सुरुआत गरिएको तनहुँ जलविद्युत् आयोजनाका साइट प्रमुख अच्युत घिमिरेले जानकारी दिए। घिमिरेका अनुसार दमौलीदेखि भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन ...

Read story ↗
DFMNEWS
विचार

दुग्ध उत्पादक किसानलाई ७५ प्रतिशत शेयर बोनस

जिल्ला दुग्ध उत्पादक संघ तनहुँले संघमा आवद्ध रहेका किसानहरुलाई ७५ प्रतिशत बोनस बितरण गर्दै आएको छ । २५ प्रतिशत संघको जगेडा कोषमा जम्मा गरी बाँकी ७५ प्रतिशत रकम शेयर बोनस बितरण गर्दै आएको हो । सहकारी ऐन अनुरुप आ आफ्नो सहकारी संस्था मार्फत बोनस बितरण गर्ने व्यवस्था गरेको छ । उक्त संघले बार्षिक रु.१० देखि ...

Read story ↗
DFMNEWS
विचार

पिडितलाई युके बाट सहयोग

व्यास ७ मा लाईन सट भई घर जलेको दुई घर परिवारलाई युके बाट सहयोग प्रदान गरिएको छ । तीन दोभान समाज युकेले दुई घर परिवारलाई दुई लाख ८६ हजार चार सय ३७ रुपैया सहयोग प्रदान गरेको हो । गत चैतमा लाईन सट भई दिलविक्रम र गोर्कना परियारको घर जलेर नष्ट भएको थियो । त्यसपछि उनिहरु ...

Read story ↗