वाई वाई युथ १९ राष्ट्रिय क्रिक्रेट प्रतियोगिताको लागि तनहुँमा खेलाडी छनोट हुने
दमौली खबर संवाददातादमौली, १५ कात्तिक। जिल्ला क्रिक्रेट सङ्घ तनहुँले वाई वाई युथ १९ राष्ट्रिय क्रिक्रेट प्रतियोगिताको लागि खेलाडी छनोट गर्ने भएको छ । मङ्गलबारबाट छनोट प्रक्रिया शुरु गरिने जिल्ला क्रिक्रेट सङ्घ तनहुँका अध्यक्ष ताराराम श्रेष्ठले जानकारी दिनुभयो ।नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजना तथा चौधरी गु्रपको प्रायोजनमा वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी मङ्सीर ...
Read story ↗