मुक्तक
मुक्तक
दु:ख मान्छ यो समाजले छोरी पढाउनलाई
आमाको भने मन हुन्छ डक्टर बनाउनलाई
परिवर्तनका नाराहरू जतिसुकै लगाए पनि
हाम्रा बालाई बेर हुन्छ नौं डाडा कटाउनलाई ।
शुचिता काफ्ले
मुक्तक
दु:ख मान्छ यो समाजले छोरी पढाउनलाई
आमाको भने मन हुन्छ डक्टर बनाउनलाई
परिवर्तनका नाराहरू जतिसुकै लगाए पनि
हाम्रा बालाई बेर हुन्छ नौं डाडा कटाउनलाई ।
शुचिता काफ्ले