थपिए दुई संक्रिमत

तनहँुमा बुधबार दुई जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार तनहँुको दुई स्थानियमा तहमा दुई महिला संक्रमित थपिएका हुन् । आँबुखैरेनी गाँउपालिका वडा नं १ की २२ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो । त्यस्तै देवघाट गाँउपालिका वडा नं ८ की ७७ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा संक्रमितको संख्या सात सय १३ पुगेको छ । स्वास्थ्य कार्यालय तनहँुले दिएको तथ्याङक अनुसार जिल्लामा सक्रिय सक्रमित दुईसय ५९ रहेको छ । त्यस्तै निको हुनेको संख्या चार सय ४५ रहेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button