नेता जोशीको तीजमा जिल्लावासीलाई शुभकामना

नेपाली काँग्रेसका नेता तथा पूर्व सह–महामन्त्री गोविन्दराज जोशीले नेपाली हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीजको अवसरमा सम्पूर्ण जिल्लवासीलाई शुभकामना व्यक्त गरेका छन् । जोशीले फेसबुकमा लेख्दै हरितालिका तिजको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएको दिदीबहिनीहरुको उत्तरोत्तर प्रगतीको कामना गर्दै २०७७ सालको तीजको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button