प्रजातन्त्र दिवसमा बिरामीलाई फलफुल वितरण

फागुन ७,दमौली

दमौली खबर संवाददाता

७० औं प्रजातन्त्र दिवसको अवसर पारेर जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल वितरण गरिएको छ । प्रजान्तत्रको अवसर पारेर तनहँु उद्योग वाण्ज्यि संघ दमौली बजार ईकाइले अस्पतालका २५ जना बिरामीहरुलाई फलफुल वितरण गरेको हो ।

बिरामीलाई दिवसको अवसरमा स्वास्थ्य सुधारमा सहयोग पुगोस भनेर फलफूल दिईएको तनहँु उद्योग वाणिज्य संघ दमौली बजार ईकाइका सभापति राजकुमार श्रेष्ठ राकुले बताए । यसै क्रममा व्यास नगरपालिका सँग समन्वय गरि नगर सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । प्रजातन्त्र दिवसको अवसरमा जिल्ला समन्वय समिति तनहुँको संयोजत्कवमा कार्यक्रम सम्पन्न भएको बजार ईकाइका सचिब दघिराज धिमिरेले बताए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button