कांग्रेस नेता जोशी गृह जिल्लामा

दमौली खबर संवाददाता
माघ ५,

नेपाली कांग्रेसका नेता एवंम् पुर्ब सह महामन्त्री गोविन्दराज जोशी शुक्रबार गृह जिल्ला तनहँु आएका छन । नेता जोशीले बुधबार सम्म जिल्लाका बिभिन्न स्थानीय निकायका कार्यकर्ताहरु संग भेटघाटमा रहने कांगे्रस नेतृ चिनु पोख्रेल जानकारी दिइन् ।

नेता जोशी माघ ५ गते तनहुँ क्षेत्र नं २ अन्र्तरगत शुक्लागण्डकी न।पाको दुलेगौंडाको कार्यक्रम समारोहमा उपस्थिती रहने, माघ ६ गते व्यास नगर पालिकामा , माघ ७ गते भानु नपाको नारेसोटारमा र माघ ८ गते आबुखैरेनी गाउं पालिकाको आबुखैरेनी बजारमा कार्यकर्ताको भेटघाट तथा सम्बोधन गर्ने पोख्ररेलले बताईन् । साथै उनि गृह जिल्लाको कार्यक्रम सकाएपछि काठमान्डौ फर्कने भएका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button