लकडाउन वैशाख १५ गतेसम्म लम्ब्याउने

सरकारले कोरोना भाइरस रोकथामका लागि जारी लकडाउन वैशाख १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि १२ दिन थप गर्ने निर्णय गरेको हो।
सरकारले गत चैत ११ गते एक हप्ताका लागि गरेको लकडाउन अवधि बढाएर चैत २५ हुँदै वैशाख ३ गतेसम्म थप गरेको थियो ।

सरकारले वैशाख १८ गतेसम्म सीमानाका बन्द गर्ने निर्णय समेत गरेको छ । हवाइ उडान पनि वैशाख १८ गतेसम्म नै बन्द रहनेछन् ।
लकडाउन शुरु हुनुभन्दा अघि नेपालमा २ जना कोरोना संक्रमित रहेकोमा अहिले नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ।कोरोना संक्रमितमध्ये एक जना लकडाउन अगावै निको भएर घर फर्किसकेका थिए

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button