हाल सम्मकै न्यून संक्रमित फेला

दमौली खबर संवाददाता
तनहँुमा मंगलबार पाँच जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको विवरण अनुसार जिल्लाका एक महिला र चार पुरुषमा संक्रमण फेला परेको हो । यो तथ्याङक हाल सम्म कै न्युन हो । यस्तै पछिल्लो २४ घण्टा यता तनहँुका एक संक्रमितको ज्यान गएको छ । व्यास १ की ७५ वर्षीया महिलाको उपचारको क्रममा पोखरामा निधन भएको हो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button