अडमपानी टोल विकास संस्थाको अध्यक्षमा दरै

दमौली खबर संवाददाता
दमौली : व्यास  नगरपालिका वडा न १ भादगाउँ स्थित अडमपानी टोल विकास संस्थाको अध्यक्षमा सुरेन्द्र दरै चयन हुुनु भएको छ ।
१३ औं साधारणसभा तथा ७ औं अधिवेशनबाट दरै सर्वसम्मत चयन हुनु भएको हो । यसैगरी उपाध्यक्षमा दीपा आचार्य र अनिल राना मगर, सचिवमा स्मृति बिक, कोषाध्यक्षमा देबी थापा, सह– सचिवमा भिमलाल बिक चयन हुनु भएको छ । सदस्स्यहरुमा नेत्र बहादुर सुनार, बिन्दु थापा, माया रानाभाट , तिल बहादुर थापा र पार्वती आले हुनुहुन्छ । व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरैले निर्वाचित पदाधिकारीलाई बधाई दिदै नगरपालिकाबाट टोल विकास सस्थाको लागि मद्धत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button