भारद्धाज गोत्रीय थामे अधिकारीले धुमधामसँग कुल पुजा मनाए

दमौली खबर संवाददाता

म्याग्दे, फागुन २२

भारद्धाज गोत्रीय थामे अधिकारीले धुमधामसँग कुल पुजा मनाएका छन् । म्याग्दे २ पिपलडिहीमा मनाएका हुन् ।

४५ घर परिवारका करीव दुई सय पुजामा सहभागी भई आफ्ना कुल देवताको पुजा भएको अध्यक्ष रामबहादुर अधिकारीले जानकारी दिनुभयो ।

जेष्ठ पुजारी लक्ष्मण अधिकारी पूजाका सहयोगीहरु तेजबहादुर अधिकारी, रामबहादुर अधिकारी, बेलबहादुर अधिकारी रहनु भएको सचिव सुवेदार रमेश अधिकारीले जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button