रतन्पूर सामुदायिक बनको अध्यक्षमा पण्डित

जिल्लाको भानु नगरपालिका वाड नम्बर १२ मा रहेको रतन्पूर सामुदायिक बन उपभोक्ता समितिको १४ आौ अधिवेशन तथा २७ औ साधरण सभा सम्पन्न भएको छ । समितिको आफनै भवनमा एक कार्यक्रम आयोजना गरि अधिवेशन सम्पन्न भएको । जग्गा दाता तथा पुर्ब अध्यक्ष कृष्णराज ठकुरी को अध्यक्षतामा बसेको अधिवेशनले अध्यक्ष मा दुर्गाप्रसाद पण्डितलाई चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा उषा ढकाल, सचिवमा देव बा.पण्डित,सह सचिवमा प्रदिप पण्डित, कोषाध्यक्षमा प्रेमा ढकाल चयन भएका छन् ।

त्यस्तै समितिको सदस्यहरुमा चिरञ्जीवी ढकाल,रामकुमारी पण्डित, बसन्त पण्डित, बिमला पण्डित छेत्री, गिता वि.क र रामलाल श्रेष्ठ चयन भएका छन्् उक्त कार्यक्रमका वडा सदस्य गिविन्द ढकाल, उत्तम प्रकाश पन्डित, शिव पन्त, डोल्नाथ ढकालले निवर्तमान कार्यसमितिको उच्च मुल्यांकन गर्दै नव नियुक्त पदाधिकारी र समितीलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको संचालन सचिब सोविता पण्डितले गरेकी थिईन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button