कांग्रेस नेता जोशीद्वरा भट्टराई परिवार प्रति समवेदना व्यक्त

दमौली खबर संवाददाता
चैत २१ दमौली
नेपाली कांग्रेसका नेता तथा पुर्व सह महामन्त्री गोविन्दराज जोशीले वन्दिपुर गाँउपालिका वडा ३ सुखैरा निवासी खिलमाया भट्टराईको निधनमा भट्टरार्ई परिवार प्रति समवेदना ब्यक्त गर्नुभएको छ । नेता जोशीले खिलामायाको निधनबाट आफु अत्यन्त दुखी भएको बताउनुभएको छ । नेपाली कांग्रेको संगठनमा उनको निधनले गम्भिर क्षति पुगेको बताएका हुन् । कांग्रेस नेता तथा बि.पि बिचार समाजको सदस्य कृष्ण प्रसाद भट्टरार्ई , झल प्रसाद भट्टराई , छोरीहरु र बुहारीहरु प्रति गहिरो समवेदना व्यक्त गर्दै १३ औं पुण्य तिथिमा बैकुण्ठ बासको कामना गर्नु भएको छ ।
यसै गरि बि.पि बिचार समाज तनहुँले पनि खिलामाया भट्टराईको निधन प्रति दुख व्यक्त गरेको छ । दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भटराई परिवार प्रति समवेदना व्यक्त गरिएको समाजका जिल्ला सचिब हरिशरण पण्डितले बताउनु भएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button