राजधानीमा अल्पत्र परेका तनहुँका १० जना लाई सासद श्रेष्ठद्वारा उद्वार

दमौली, बैशाख ०९
कोरोना भाइरसको त्रासको कारणले गर्दा सरकारले अहिले लकडाउन गरेको छ । यस बेला काठमाडौ उपत्यकामा रहेका विभिन्न जिल्लाका मजदुर हरु लगायत अन्य व्यक्तिहरु आफ्नो घर जानको लागि अलपत्रमा परेका छ्न । कोहि भने दिन रात हिडेर आफ्नो गन्तब्य तर्फ लागेका छ्न । यसबीच तनहुका १० जना यात्रु हरु काठमाडौमा अल्पत्र परेका थिए । उनिहरुलाई तनहुको क्षेत्र न १का प्रतिनिधि सासद कृष्णकुमार श्रेष्ठ किसानले उद्दार गरेका छ्न । आफ्नो गृह जिल्लाका बासिन्दाहरुलाई उनले आफ्नो पहलमा उद्दार गरि तनहुको विभिन्न ठाउँमा पुर्याइ दिएका छ । यश भन्दा अगाडि उनले लमजुङको बिन्दावासिनी हाइड्रोपावर बुर्दीखोलामा कार्यरत सर्ल्यान जिल्लाका मजदुरहरुलाई पनि उद्दार गरि आफ्नो ठाउँ पुर्याका छ्न ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button