आदिकवि भानुभक्त क्याम्पसको स्ववियू निर्वाचन स्थिगित

दमौली खबर संवाददाता

दमौली, चैत ५

दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा आज आईतबार हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थिगित भएको छ ।

क्याम्पस प्रमुख महाप्रसाद हड्खलेद्धारा जारी विज्ञप्तीमा अर्को सूचना प्रकाशित नहुँदा सम्मका लागि स्थिगित गरिएको जनाईएको छ । अध्यय र अध्यापन कार्य भने नियमित रुपमा सञ्चालन हुने क्याम्पसले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button