महिला समानता र संविधान कार्यनन्वयनका लागि एकताबद्ध

जब म घर भित्र थिए अधिकार को बारेमा केही थाहा थिएन जब म राजनीतिमा लागे थाहा भयो नारी दिवसको
महिला र पुरुष बराबरी भनिएता पनि धेरै प्रकारका भेदभाव र असमानताहरु कायमै छन् । आज पनि महिलाहरू अपहेलित भएर बाच्नु परिरहेको अवस्था छ । घर, टोल र समाज हुँदै राज्य तहमै महिलाहरूलाई दोस्रो दर्जाको रूपमा हेर्ने काम भैरहेको छ । उनीहरु बलात्कार र घरेलु हिंसाको सिकार भैरहेका छन । महिलामाथि असमानता मात्रै हैन, सामाजिक असुरक्षा पनि उस्तै छ । १९ औं शताब्दीको बिद्रोहबाट स्थापित मूल्य र मान्यतालाई स्थापित गर्दै शारीरिक श्रम, सम्पत्ति, सत्ता र सेनामा समान हक कायम गर्न २१ औं शताब्दीमा निर्णायक बिद्रोहको अपरिहार्यता छ । यस अर्थ बिद्रोहको सन्देश बोकेको ८ मार्च अन्तर्र्रािष्ट्रय श्रमिक महिला दिवसको महत्व अझै बढेर गएको छ । महिलाहरुले आवाज उठाउन थालेको बर्षौ भएपनि अधिकार पाउन नसकेको अवस्थाकै बिचमा “महिला समानता र संविधान कार्यनन्वयनका लागि एकताबद्ध हौं । ११० औं अन्तर्र्रािष्ट्रय महिला श्रमिक दिवश भब्य रूपमा मनाऔं “भन्ने मुल नाराका साथ यस वर्षको महिला श्रमिक दिवस मनाइदै छ । यस दिवसले न्याय समानताको आन्दोलन जारी छ भन्ने सन्देश दिदै जाने छ भन्दै सम्पुर्ण महिला दिदी बैनीमा हार्दिक शुभकामना व्यक्त गर्दा छु।

लेखक समानुपातिक सभा सद हुन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button