● LOCAL NEWS · LOCAL VOICES

Tanahun & Gandaki
Bulletins

Latest News & Announcements

Trusted updates from your community, powered by Damauli FM 94.2 MHz.

STAY INFORMED

Business

1 stories
Business Nov 5, 2026

३० वर्षअघिको खेल दोहोर्‍याउँदै सरकारले प्रहरीभित्र मच्चायो भद्रगोल

आईजीपी फेरबदल कतिसम्म नियोजित तयारीका साथ भएको थियो भन्ने बुझ्न सरकारका प्रवक्ता सस्मित पोखरेल र रास्वपाका प्रवक्ता जगदीश खरेलले दिएका दुई अलग अभिव्यक्ति काफी छन् । बुधबार मन्त्रिपरिषद् बैठकपछि शिक्षामन्त्री तथा सरकारका प्रवक्ता पोखरेलले आफ्नो पार्टी अर्थात् रास्वपाको समेत निर्देशन पाएर दानबहादुर कार्कीलाई आईजीपीबाट हटाएर मनोज केसीलाई ल्याएको दाबी गरे ।

Read more →